बिहीबार, भदौ ४, २०८३

चितवनमा कोरोना परीक्षण गरिएका सबैको नतिजा नेगेटिभ

चितवनको भरतपुरमा स्थापना गरिएको कोरोना परीक्षण प्रयोगशालामा सोमबार परीक्षण गरिएका २१ जनाकै रिपोर्ट नेगेटिभ आएको छ।
 |  मंगलबार, चैत २५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २५, २०७६

चितवन - चितवनको भरतपुरमा स्थापना गरिएको कोरोना परीक्षण प्रयोगशालामा सोमबार परीक्षण गरिएका २१ जनाकै रिपोर्ट नेगेटिभ आएको छ।

प्रयोगशाला स्थापना उपसमितिका संयोजक डा.कृष्णसागर शर्माका अनुसार आज बिहान आएको रिपोर्टमा सबैमा कोरोना नेगेटिभ नतिजा आएको हो। सोमबारबाट परीक्षण सुरु गरिएको चितवनमा परीक्षणको यो पहिलो रिपोर्ट हो।

प्रकाशित: Apr 07, 2020| 13:47 मंगलबार, चैत २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।