न्यूयोर्कका गभर्नर एन्ड्रयु क्योमोले कोरोना भाइरसको त्रासलाई सेप्टेम्बर ११ को घटनासँग तुलना गरेका छन्। उनका अनुसार यो भाइरसले उनको राज्यमा त्यसैगरी आतंक मच्चाएको छ, जसरी सेप्टेम्बर ११ मा मच्चिएको थियो।
कोरोना भाइरसको संक्रमण भएका बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई अस्पतालको इन्टेन्सिभ केयर युनिट (आईसीयू) बाट निकालिएको छ। स्वास्थ्य अवस्थामा केही सुधार भएपछि उनलाई आईसीयूबाट नर्मल बेडमा सारिएको हो। यद्यपि, उनी अझै...
कोरोना भाइरसको जोखिमका कारण लागू भएको बन्दाबन्दी (लकडाउन) का बीच रातो मच्छिन्द्रनाथको जात्रा सुरु भएको छ। वैशाख कृष्ण पक्ष प्रतिपदाको दिन बिहीबार मच्छिन्द्रनाथलाई स्नान गराएर औपचारिक रुपमा जात्राको सुरुवात गरिएको...
कोरोना भाइरसको संक्रमण र बन्दाबन्दीले समग्र आर्थिक क्षेत्रका साथै कृषि क्षेत्रमा परेको समस्याबारे आज पौडेलले भिडियो कन्फरेन्समार्फत विज्ञहरूसँग छलफल गरेका हुन्।
खम्हेगाउँका सुरज नाऊ, जोगिन्दर नाऊ, दुर्योधन नाऊ र रघुवीर नाऊका घर जलेर पूर्णरुपमा नष्ट भएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए।
नेपाल विद्युत् प्राधिकरणले कर्मचारीको तलब कटौती गर्ने भएको छ । अर्थ मन्त्रालयले कर्मचारीहरुको तह हेरेर अनिवार्य रुपमा तलब कट्टा गरी कोरोना रोकथा तथा राहत कोषमा योगदान गर्न निर्देशन दिएपछि प्राधिकरणले...
अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन र ह्वाइट हाउसकी इन्टर्न मोनिका लेविन्स्कीबीचको संवाद गोप्य रुपमा रेकर्ड गरेर चर्चामा आएकी लिन्डा ट्रिपको ७० वर्षको उमेरमा बुधबार क्यान्सर रोगबाट निधन भएको छ ।...
कोरोना संकटकाबीच अमेरिका र विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)को सम्बन्धमा तिक्तता आएको छ। दुबै बीचको सम्बन्ध यति जटिल अवस्थामा पुगिसकेको छ की डब्लूएचओलाई दिँदै आएको सहयोग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोक्ने चेतावनी...