एकातिर, बिदेसिएका नेपाली घर फर्किंदा गुम्ने रेमिटान्स र अर्कोतिर कोरोनाले नित्याएको आर्थिक संकटको दोहोरो मारमा नेपाल पर्नेछ। आगामी दिनमा सरकारको नीतिगत प्राथमिकताको ‘डिपार्चर’ले मात्र संकट सम्बोधन गर्न सक्नेछ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १, २०७७