कोरोना भाइरसको महामारीलाई लिएर चीनको पक्ष लिएको आरोप लगाउँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई दिँदै आएको आर्थिक सहयोग रोक्ने निर्णय गरेका छन्।
जनताको स्वास्थ्यप्रति संवेदनशीलता, आपतकालीन अवस्थालाई व्यवस्थापन गर्ने कुशल रणनीति र दुरगामी सोचाइकै कारण यी महिलाले नेतृत्व गरेको मुलुकमा कोरोना भाइरसले तुलनात्मक रुपमा कम क्षति गरेको छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको मंगलबारको बैठकले अन्य प्रदेशबाट दूध, दुग्धजन्य पदार्थ, तरकारी, फलफूल र पशुपक्षी ल्याउन नदिने निर्णय गरेको हो।
कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएकाले कोरोेना भाइरस सङक्रमण हुन सक्ने भन्दै कानुनबमोजिम उनीहरुको रिहाइको माग गरी आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।
देशले दैनिक १६ घण्टा लोडसेडिङ खेपिरहेका बेला शंकर समूहको जगदम्बा स्टिलले डेडिकेटेड लाइन लिएबापतको करिब अढाई अर्ब रुपैयाँ बक्यौता विद्युत् प्राधिकरणलाई तिर्न बाँकी छ।