बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कैलालीमा किशोरीमाथि सामूहिक बलात्कारको आरोपमा चार पक्राउ

कैलालीमा किशोरीमाथि सामूहिक बलात्कारको आरोपमा चार पक्राउ

कैलालीमा किशोरीमाथि सामूहिक बलात्कारको आरोपमा चार जना पक्राउ परेका छन्।
 |  मंगलबार, वैशाख २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २, २०७७

धनगढी– कैलालीमा किशोरीमाथि सामूहिक बलात्कारको आरोपमा चार जना पक्राउ परेका छन्।

गौरीगंगा नगरपालिका–१, खुरखुरियामा धनगढी उपमहानरकी १७ वर्षीया किशाेरीमाथि सामूहिक बलात्कारको आरोपमा सोही नगरपालिकाको वडा नम्बर ४ का २० वर्षीय नरेश नेपाली, २१ वर्षीय अर्जुन साउद, २० वर्षीय निर्मल चौधरी र २४ वर्षीय नरेश भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी दक्ष बस्नेतले जानकारी दिए।

किशाेरीमाथि सामूहिक बलात्कार भएको जाहेरी परेपछि आरोपितलाई उनीहरूकै घरबाट नियन्त्रणमा लिइएको हाे।

आफन्तको घरमा नयाँ वर्ष मनाएर धनगढी उपमहानरस्थित घर फर्कंदै गर्दा उनीमाथि सामूहिक बलात्कार भएकाे जाहेरीमा उल्लेख छ। 

प्रकाशित: Apr 14, 2020| 17:38 मंगलबार, वैशाख २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।