बिहीबार, भदौ ४, २०८३

पोखरामा तीन जनामा संक्रमण आशंका

गण्डकी प्रदेशमा र्‍यापिड टेस्ट गर्दा तीन जनामा कोरोना भाइरस पोजेटिभको आशंका गरिएको छ।
 |  मंगलबार, वैशाख २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २, २०७७

काठमाडौं- गण्डकी प्रदेशमा र्‍यापिड टेस्ट गर्दा तीन जनामा कोरोना भाइरस पोजेटिभको आशंका गरिएको छ।

गण्डकी स्वास्थ्य निर्देशनालय पोखराका अनुसार मंगलबार र्‍यापिड टेस्ट गर्दा गोरखा, बाग्लुङ र कास्कीका एक-एक जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो।

र्‍यापिड टेस्टमा पोजेटिभ देखिएपछि उनीहरुको स्वाब संकलन गरी परीक्षण भइरहेको स्वास्थ्य निर्देशनालय गण्डकीका फोकल पर्सन नवराज शर्माले जानकारी दिए।

उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ। निर्देशनालयले उनीहरु यहीं थिए वा विदेशबाट आएका हुन् भन्नेबारे केही बताइएको छैन।

प्रकाशित: Apr 14, 2020| 19:41 मंगलबार, वैशाख २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।