बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सिन्धुपाल्चोकमा घरघरमा स्वास्थ्यकर्मी परिचालन

कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न सिन्धुपाल्चोकका स्थानीय तहले घरघरमा स्वास्थ्य टोली परिचालन गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ७, २०७७

चौथो वर्षमा राजपा : लथालिंग संगठन, तदर्थ नेतृत्व

राजपा गठन भएको तीन वर्ष पूरा भए पनि अहिलेसम्म पार्टीको महाधिवेशन हुन सकेको छैन। केन्द्रमा ६ सदस्यीय अध्यक्षमण्डलले नेतृत्व गरिरहेको छ भने जिल्लामा पनि ६ सदस्यीय अध्यक्ष मण्डल छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ७, २०७७

सुर्खेतमा पाहुनालाई घरमा राख्न राेक

लकडाउन उल्लंघन नरोकिएपछि वीरेन्द्रनगर नगरपालिकाले आफन्त र नातेदारलाई पनि घरमा राख्न रोक लगाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ७, २०७७

माल्दिभ्सले विमान चार्टर्ड गरेर लग्यो १८ नागरिक

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले माल्दिभ्सका १८ नागरिक बोकेर बांग्लादेशको राजधानी ढाका उडेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ७, २०७७

काेराेनाबाट अमेरिकामा १० नेपालीकाे मृत्यु

अमेरिकामा महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण जीवन गुमाउने नेपालीको संख्या १० पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ७, २०७७

उदयपुरमा संक्रमितसँगै बसेका एक सुनसरीका

कोरोना भाइरसको संक्रमितसँगै उदयपुरको भुल्केमा बसेका एक जना सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका रहेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ७, २०७७

ड्युटीमा खटिएका प्रहरी हबल्दारको मृत्यु

अस्थायी प्रहरीचौकी दोर्पुका इन्चार्ज शिवप्रसाद भट्टराईको आइतबार बिहान करिब ३ बजे काममा खटिएकै बेला मृत्यु ...
नेपाल समय संवाददाता | आइतबार, वैशाख ७, २०७७

भक्तपुरमा स्यानिटाइज गरेर मात्र सवारी प्रवेश अनुमति

कोरोना भाइरस जोखिम न्यूनीकरण गर्न भक्तपुरमा सवारीसाधनलाई स्यानिटाइज गरेर मात्र प्रवेश दिइएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ७, २०७७

दूध बिक्री नहुँदा किसान मारमा

लकडाउनका कारण गाईभैंसीको दूध बिक्री नहुँदा रामेछापका किसान मारमा परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ७, २०७७

प्रदेश २ मा विपन्नको घरमा सरकारले नै राहत पुर्‍याइदिने

लकडाउनले समस्यामा परेका गरिब तथा विपन्नको घरमा सोझै राहत पुर्‍याइदिने भएकाे छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ७, २०७७

लकडाउनले जुनारमा औषधि छर्कने समय घर्क्यो

किराको प्रकोप नियन्त्रणका लागि विषादी छर्किने समय घर्किंदै जाँदा किसानलाई नोक्सानी हुने भएको हो।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ७, २०७७

मध्यपूर्वमा टर्की बन्यो कोरोनाको ‘हटस्पट’

मध्यपूर्वका देशहरुमध्ये पछिल्लो समय टर्कीमा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ। चीनपछि तीव्र रुपमा संक्रमण फैलिएको इरानमा भन्दा पनि बढी संक्रमण अहिले टर्कीमा भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ७, २०७७

राहतमा खाद्यान्न दिँदा विवादपछि नगद वितरण

लकडाउनको समयमा स्थानीय तहले वितरण गरिरहेको खाद्यान्न सामग्रीमा विवाद देखिएपछि बाराको एक स्थानीय तहले राहतमा पैसा वितरण गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ७, २०७७

आई लिगमा मोहन बगानलाई च्याम्पियन बनाउन प्रस्ताव

मोहन बगान जारी लिगमा १६ खेल खेल्दै ३९ अंकका साथ शीर्ष स्थानमा छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ७, २०७७

कार्यकर्ता पोस्न र जग्गा बाँड्न फेरि अर्को आयोग

३० वर्षको अवधिमा विभिन्न आयोगमार्फत् सरकारले करिब ४७ हजार बिघा जग्गा बाँडे पनि सुकुम्बासी परिवारको संख्या झन् बढ्दो छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ७, २०७७

गाडी चढेर घर जान पाउँदाको खुसी (तस्बिरहरु)

चन्द्रागिरि यातायातसहित आठ वटा गाडीमा उनीहरुलाई घर पठाउने व्यवस्था गरिएको थियो।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ७, २०७७

दक्षिण एसियामा २६७६३ संक्रमित, कहाँ कतिको मृत्यु ?

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट दक्षिण एसियाका आठ देशमा २६ हजार ७ सय ६३ जना संक्रमित भएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ७, २०७७

‘कोरोना निर्मूल नभएसम्म लकडाउन’

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण निर्मूल नभएसम्म बन्दाबन्दी (लकडाउन) अन्त्य नहुने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ७, २०७७