बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भक्तपुरमा स्यानिटाइज गरेर मात्र सवारी प्रवेश अनुमति

भक्तपुरमा स्यानिटाइज गरेर मात्र सवारी प्रवेश अनुमति

कोरोना भाइरस जोखिम न्यूनीकरण गर्न भक्तपुरमा सवारीसाधनलाई स्यानिटाइज गरेर मात्र प्रवेश दिइएको छ।
 |  आइतबार, वैशाख ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ७, २०७७

काठमाडौं- कोरोना भाइरस जोखिम न्यूनीकरण गर्न भक्तपुरमा सवारीसाधनलाई स्यानिटाइज गरेर मात्र प्रवेश दिइएको छ।

जिल्लाका चारै नगरपालिका र जिल्ला विपत् व्यवस्थापन समितिको बैठकको निर्णयपछि वैशाख ४ गते बिहान ८ देखि साँझ ५ बजेसम्म सवारीसाधनमा स्यानिटाइज गर्न थालिएको हो।

भक्तपुर प्रवेश गर्ने जडिबुटी र सागाँमा नेपाल रेडक्रस सोसाइटी भक्तपुरले सवारीसाधनमा सूक्ष्म कीटनाशक औषधि छर्कन थालेको छ।

सवारीसाधनमा स्यानिटाइज गर्दा कोरोना भाइरस संक्रमणको जाखिम कम हुने नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखाका सभापति मनोजकुमार थापा बताउँछन्।

प्रकाशित: Apr 19, 2020| 11:50 आइतबार, वैशाख ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।