बिहीबार, भदौ ४, २०८३

मध्यपूर्वमा टर्की बन्यो कोरोनाको ‘हटस्पट’

मध्यपूर्वका देशहरुमध्ये पछिल्लो समय टर्कीमा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ। चीनपछि तीव्र रुपमा संक्रमण फैलिएको इरानमा भन्दा पनि बढी संक्रमण अहिले टर्कीमा भएको छ।
 |  आइतबार, वैशाख ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ७, २०७७

मध्यपूर्वका देशहरुमध्ये पछिल्लो समय टर्कीमा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ। चीनपछि तीव्र रुपमा संक्रमण फैलिएको इरानमा भन्दा पनि बढी संक्रमण अहिले टर्कीमा भएको छ।

बीबीसीका अनुसार टर्कीमा अहिलेसम्म ८२ हजार ३ सय २९ जनामा संक्रमण भएको छ। यो संख्या छिमेकी इरानको भन्दा बढी हो। इरानमा करिब ८० हजारको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा मात्र टर्कीमा ३ हजार ७ सय ८३ नयाँ संक्रमण फेला परेको छ भने १२१ जनाको मृत्यु भएको छ। योसँगै त्यहाँ कोरोना भाइरसबाट मर्नेको संख्या १८ सय ९० पुगेको छ।

समाचार संस्था रोयटर्सका अनुसार इरानमा भने लकडाउन केही खुकुलो पारिएको छ। शनिबार त्यहाँ ७३ जनाको मृत्यु भएको छ। योसँगै त्यहाँ कोरोनाबाट मर्नेको संख्या ५ हजार ३१ पुगेको छ।

प्रकाशित: Apr 19, 2020| 10:47 आइतबार, वैशाख ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।