बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सरकार अधिनायकवाद र निरंकुशतातर्फ लागेकाे प्रतिपक्षी दलहरुकाे ठहर, संसद बाेलाउन माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित चार प्रतिपक्षी दलले तत्काल संसद बैठक बोलाउन माग गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

आफन्त नआउँदा कोरोनामुक्त युवक अस्पतालमै

कोरोना भाइरसबाट संक्रमित धादिङका ३२ वर्षीय युवक निको भए पनि अस्पतालमै बस्न बाध्य भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

अनुदानको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

कोरोना संक्रमित ३८ जना कुन-कुन अस्पतालमा उपचाररत छन्?

नेपालमा कोरोना भाइरसबाट संक्रमित ३८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

आई लिग रद्द, मोहन बगान बन्यो च्याम्पियन

मंगलबार बसेको अल इन्डिया फुटबल फेडेरेसन(एआईएफएफ)को बैठकले मोहन बगानलाई आई लिगको नयाँ विजेता घोषित गरेको छ। उसले २८ खेल बाँकी रहँदै सिजन रद्द गरेर शीर्ष स्थानमा रहेको मोहन बगानलाई विजेता...
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

जबरजस्ती करणी गर्ने ३ जना पक्राउ

काभ्रेमा १६ वर्षीया एक किशोरीलाई जबरजस्ती करणी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

उदयपुरको नुरी मस्जिदका सबै १६ जनामा कोरोना संक्रमण पुष्टि

उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ भुल्केस्थित नुरी मस्जिदमा बस्ने सबै १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

ओलीले दिए मोदीलाई धन्यवाद

प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरसको उपचारका लागि अत्यावश्यक औषधि उपलब्ध गराएकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

थप ३ जनामा कोरोना, संक्रमितको संख्या ४५ पुग्यो

बुधबार थप तीन जनाको परीक्षण पोजेटिभ देखिएपछि नेपालमा कोरोना भाइरस संक्रमणको संख्या ४५ पुगेको हो।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

प्रज्ञा–प्रतिष्ठानद्वारा राष्ट्रिय कविता महोत्सवका लागि कविता आह्वान

नेपाल प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव–२०७७ का लागि कविता आह्वान गरेको छ । असार ९ गते प्रज्ञा–प्र्रतिष्ठानको ६३ औँ वार्षिक उत्सवका अवसरमा प्रज्ञा भवन, कमलादीमा आयोजना गरिने राष्ट्रिय कविता महोत्सवका लागि...
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

सुदूरपश्चिमका तेस्रो कोरोना संक्रमित पनि घर फर्किए

सुदूरपश्चिमका तेस्रो कोरोना संक्रमित कञ्चनपुरका ४१ वर्षीय एक पुरुष पनि अस्पतालबाट डिस्चार्ज भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

भारतले ल्यायो अध्यादेश : गरिबलाई नि:शुल्क ग्यास, किसानलाई मासिक भत्ता

कोरोना भाइरसको महामारीका बीच विभिन्न देशका सरकारले आफ्नो देशका गरिब, किसान, मजदुर, वृद्धवृद्धा तथा एकल महिलाका लागि सहयोग पुग्ने गरी विभिन्न राहतका कार्यक्रम ल्याइरहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

साढे चार वर्षमा कति भयो पुनर्निर्माण ? (तस्बिरहरु)

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणमा ८८ प्रतिशत प्रगति भएको बताएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

अध्यादेशविरुद्ध सानेपामा प्रतिपक्षीको बैठक

 सरकारले ल्याएको दुईवटा अध्यादेशविरुद्ध नेकपा बाहेकका दलहरु छलफलमा जुटेका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

सांसदसँग छलफलमा जुटे ओली र दाहाल

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालले बुधबार संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद्हरुसँग प्रदेशगत रुपमा छलफल गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

कोरोना आशंका गरिएका कारागारका नर्सको रिपोर्ट नेगेटिभ, धादिङका युवा पनि संक्रमण मुक्त

कोरोना भाइरसको आशंका गरिएका केन्द्रीय कारागार त्रिपुरेश्वरका दुई जना नर्सको रिपोर्ट नेगेटिभ आएको छ । द्रुत परीक्षण (आरडीटी)मा एन्टीबडी देखिएपछि उनीहरुलाई सोमबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना...
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

फेसबुकले भारतको रिलायन्स जिओमा करिब सात खर्ब लगानी गर्दै

फेसबुकले भारतमा निजी क्षेत्रको दूरसञ्चार कम्पनी रिलायन्स जिओको ९.९ प्रतिशत शेयर खरिद गर्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

उदयपुरमा भेटिएका कोरोना संक्रमितमध्ये तीनजना विदेशबाट आएका

उदयपुरमा कोरोना भाइरसको संक्रमण देखिएका मध्ये ३ जना युवा विदेशबाट आएको खुलेको छ। मंगलबार कोरोना संक्रमण देखिएका एक युवक दुबई र अरु दुई युवक भारतबाट आएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७