बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

द्वन्द्वकालीन मुद्दाका फैसला उल्टाउने निवेदन सर्वोच्चद्वारा खारेज

सर्वोच्च अदालतले द्वन्द्वकालीन मुद्दाका सम्बन्धमा यसअघि गरेको फैसला उल्ट्याउन सरकारले दिएको निवेदन खारेज गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १४, २०७७

आर्सनलका खेलाडी प्रशिक्षणमा फर्कने

इङ्लिस क्लब आर्सनलले सोमबारबाट प्रशिक्षणमा फर्कन खेलाडीलाई अनुमति दिएको छ। लन्डनस्थित कोल्नीमा प्रशिक्षण गर्ने गरि क्लबले खेलाडीलाई अनुमति दिएको हो।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १४, २०७७

स्वास्थ्य सामग्री खरिद अनियमितता बारे लेखा समितिले छानविन थाल्यो

विवादास्पद ओम्नी समूहसँग स्वास्थ्य सामाग्री खरिद गर्दा भएको भनिएको अनियमिताबारे प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले छानविन थालेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १४, २०७७

पूर्वसचिव भीम उपाध्यायविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता

पूर्वसचिव भीम उपाध्यायविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १४, २०७७

लकडाउन पालना गराउन प्रहरीको भिडियो सन्देश

कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकारले जारी गरेको लकडाउन पालना गराउन नेपाल प्रहरीले भिडियो सन्देश जारी गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १४, २०७७

'सांसद अपहरण' विरुद्ध महानगरीय प्रहरीमा जाहेरी दर्ता गराउने प्रयास

जनता समाजवादी पार्टीका सांसद सुरेन्द्र आफ्नो अपहरणविरुद्ध महानागरीय प्रहरी परिसर, टेकुमा जाहेरी दर्ता गराउने प्रयास गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १४, २०७७

कोरोना : विश्वभर २ लाख ३ हजारको मृत्यु, अमेरिकामा मृतकको संख्या ५४,२६५

कोरोना भाइरसबाट विश्वभर दुई लाखभन्दा बढी मानिसको मृत्यु भएको छ भने २९ लाख २३ हजार व्यक्ति संक्रमित भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १४, २०७७

ग्यासको छैन चिन्ता ! न किन्नुपर्छ, न सकिने डर (भिडियो)

भूकम्पअघि नै महालक्ष्मी नगरपालिकाका तीन वटा वडा (वडा नम्बर ८ लुभु, वडा नम्बर २ इमाडोल र वडा नम्बर ५ टिकाथली) मा प्राकृतिक ग्यास देखिएको थियो । तर, अहिलेसम्म पनि त्यहाँबाट...
नेपाल समय संवाददाता | आइतबार, वैशाख १४, २०७७

कोरोनासँग लड्न कर्णालीमा ‘संयुुक्त फोर्स’

यो निर्णयसँगै कर्णालीका ७९ वटा स्थानीय तहमा संयुक्त फोर्स गठन हुने भएका छन् । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयम्सेवक सम्मिलित संयुक्त फोर्स स्थानीय तहका प्रमुखको अध्यक्षतामा गठन हुनेछ ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १४, २०७७

कोरोनाविरुद्धको लडाइँ जनताको नेतृत्वमा : मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कोरोना भाइरसविरुद्धको लडाइँमा भारतीय जनताले नेतृत्व गरिरहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १४, २०७७

मन्त्रिपरिषद् बैठक साँझ ५ बजे

भोलि (सोमबार) देखि सकिन लागेको बन्दाबन्दी (लकडाउन) लगायत एजेन्डामा छलफल गर्न आज दिउँसो २ बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक साँझ ५ बजेका लागि सरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १४, २०७७

पेरुमा कोरोना संक्रमणबाट १७ प्रहरीको मृत्यु

पेरुमा देशव्यापी जारी गरिएको लकडाउन कार्यान्वयन गर्ने सिलसिलामा कोरोना संक्रमित १७ जना प्रहरीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १४, २०७७

कोरोना फैलिन लिभरपुल–एट्लेटिको खेल पनि सहयोगी हुनसक्ने

कोरोना भाइरसको संक्रमण के कारणले फैलियो भन्ने विषयमा बेलायतमा अहिले अध्ययन भइरहेको छ। सो अध्ययनमा फुटबल खेल पनि कारकको रुपमा देखिएको बेलायती सञ्चारमाध्यमले बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १४, २०७७

बेलायती प्रधानमन्त्री सोमबारदेखि नियमित काममा फर्कने

कोरोना भाइरस संक्रमित भई उपचार गराइरहेका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले सोमबारदेखि नियमित काममा फर्कने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १४, २०७७

कोरोनाबाट ७ देशमा ४९ जना नेपालीको मृत्यु

विश्वभर फैलिएको कोरोना भाइरस महामारीबाट मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ४९ पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १४, २०७७

अग्रवालविरुद्ध चार कसुरमा मुद्दा दर्ता गर्न सिफारिस, १० वर्ष कैद र १५ लाख ७८ हजार जरिवाना माग

वार्षिक अर्बौं कारोबार गर्ने व्यावसायिक घराना शंकर समूहका उपाध्यक्ष सुलभ अग्रवालले देश कोरोना महामारीबाट आक्रान्त भएका बेला स्वास्थ्य उपकरणमा कालोबजारी गर्दागर्दै पक्राउ परेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १४, २०७७

उत्तर प्रदेशमा पान खान नपाइने, हरियाणामा बबलगम प्रतिवन्धित

भारतको हरियाणा राज्यमा सरकारले कोरोना भाइरसको संक्रमणलाई ध्यामा राख्दै बबलगम र वबलगमको बिक्री तथा प्रयोगमा जुन ३० सम्म प्रतिवन्ध लगाएको छ ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १४, २०७७

'सांसद अपहरण' विरुद्ध प्रहरीमा उजुरी दिँदै जनता समाजवादीका नेताहरु

जनता समाजवादी पार्टीका नेताहरुले सांसद सुरेन्द्र यादवको 'अपहरण'विरुद्ध काठमाडौं प्रहरीमा उजुरी दिने तयारी गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १४, २०७७