बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

म्याराडोनालाई फेरि ईश्वरीय वरदान !

अर्जेन्टिनी फुटबल संघ (एएफए)ले यो सिजनमा रेलिगेसनको प्रावधान नराख्ने पक्षमा भोट गरेपछि म्याराडोनाको क्लब जिम्नासिया रेलिगेसनबाट बचेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १७, २०७७

अग्रवालको थुनछेक बहस सकिएन, भोलि फेरि हुने

कालोबजारीको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवालको काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १७, २०७७

विदेशबाट आएकालाई कोरोना परीक्षणको दायरामा आउन आग्रह

सरकारले विदेशबाट आई घरमै बसेका व्यक्तिहरुलाई कोरोना परीक्षणको दायरामा आउन अपिल गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १७, २०७७

एन्फाले खेलकर्मीलाई सहयोग गर्ने

अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबलकर्मीलाई सहयोग पुर्याउने उद्देश्यले राहत तथा सहयोग समिति गठन गरेको छ। उसले आज(बुधबार) भिडियो कन्फ्रेन्स मिटिङ गर्दै समिति गठन गरेर काम अघि बढाउने बताएको हो।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १७, २०७७

चौकीभित्रै प्रहरी जवान मृत भेटिए

कैलालीमा एक प्रहरी जवान प्रहरी कार्यालयभित्रै मृत फेला परेका छन्। २९ वर्षीय लोकेन्द्र बोहोरा प्रहरी कार्यालयभित्रै मृत फेला परेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १७, २०७७

आर्थिक वृद्धि २.२७ प्रतिशत मात्र : तथ्यांक विभाग (राष्ट्रिय लेखा तथ्यांकसहित)

केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.२७ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १७, २०७७

नेकपा नेताहरु शक्ति परीक्षणमा, हस्ताक्षर अभियान चलाउँदै

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका शीर्ष नेताहरु आफ्नो गुट बलियो बनाउन हस्ताक्षर अभियानमा जुटेका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १७, २०७७

महाकाली तरेर फर्किए १६ नेपाली

भारतका मजदुरी गर्न गएका १६ नेपाली महाकाली नदी तरेर फर्किएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १७, २०७७

इरफानको मृत्युले शोकमा बलिउड, कसले के भने ?

जयपुरमा जन्मे–हुर्केका इरफानको फिल्मी करियर निकै सफल रह्यो। उनले केही हलिउड फिल्ममा पनि काम गरे।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १७, २०७७

अभिनेता इरफान खानको नेपाल साइनो

भारतीय अभिनेता इरफान खानको निधनपछि उनका हजारौं नेपाली प्रशंसकहरुले सामाजिक सञ्जालमा शोक व्यक्त गरिरहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १७, २०७७

प्रदेश अस्पतालको ओपीडी सेवा बन्द, फोनबाटै स्वास्थ्य परामर्श

कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित प्रदेश अस्पतालले आपतकालीन सेवाबाहेक ओपीडी सेवाहरु बन्द गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १७, २०७७

मन्त्रीले उद्धार गरेका मानिस स्वास्थ्य परीक्षणबिनै गाउँ–गाउँमा, न त क्वारेन्टाइनमा नै बस्छन्

हालसम्म राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाका नागरिकलाई भने जहाजबाट उद्धार गर्ने तयारी भइरहेको छ । सडक नभएका कारण जहाजबाटै उद्धारका लागि प्रदेश सरकारले गृह मन्त्रालयको निर्देशन कुरिरहेको छ ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १७, २०७७

रोटरी क्लब अफ जाउलाखेल मञ्जुश्रीद्वारा १७१ विपन्नलाई खाद्यान्न वितरण

रोटरी क्लब अफ जाउलाखेल मञ्जुश्रीले ललितपुर महानगरपालिका १ का विपन्न र न्यून आय भएका व्यक्तिहरुलाई खाद्यान्न वितरण गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १७, २०७७

कृषि उत्पादन बिक्री गर्ने पसल बन्द नगर्न सरकारको आग्रह

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि उत्पादन बिक्री गर्ने पसल बन्द नगर्न आग्रह गरेको छ ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १७, २०७७

कोरोना संक्रमणबाट अमेरिकामा १५ नेपालीको मृत्यु

अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ। मंगलबार एक नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा अमेरिकाको भर्जिनिया राज्यमा बस्दै आएका महेश पन्थी रहेका छन्। बिरामी भएर...
नेपाल समय संवाददाता | बुधबार, वैशाख १७, २०७७

गल्ती भएको हो, तर उपभोक्ता ठग्ने नियत होइन : भाटभटेनी

नेपाल सरकार, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंको टंगालस्थित भाटभटेनी सुपरमार्केटलाई गरेको जरिवानाबारे कम्पनीले विज्ञप्ति निकालेर प्रष्ट पारेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १७, २०७७

अटोमाबाइल क्षेत्रका लागि राहत घोषणा गर्न नाडाको माग

नेपाल समय संवाददाता | बुधबार, वैशाख १७, २०७७

युरोपमा आर्थिक संकट निम्तिन लागेपछि लकडाउन खुकुलो

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट निकै प्रभावित युरोपेली मुलुकमा लकडाउन बिस्तारै खुकुलो बनाउन थालिएकाे छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १७, २०७७