बिहीबार, भदौ ४, २०८३

महाकाली तरेर फर्किए १६ नेपाली

भारतका मजदुरी गर्न गएका १६ नेपाली महाकाली नदी तरेर फर्किएका छन्।
 |  बुधबार, वैशाख १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १७, २०७७

काठमाडौं- भारतका मजदुरी गर्न गएका १६ नेपाली महाकाली नदी तरेर फर्किएका छन्। भारत पिथौरागढको मदकोट क्षेत्रमा काम गर्न गएका उनीहरु लामो लकडाउनका कारण भोकभोकै परेपछि मरिने डरले बुधबार ट्युबमार्फत महाकाली नदी तरेर दार्चुला पुगेका हुन् ।

उनीहरु बैतडी र दार्चुलाका विभिन्न गाउँका हुन्। यी युवालाई महाकाली नगरपालिकाले क्वारेन्टिनमा राखेको छ। 

 

प्रकाशित: Apr 29, 2020| 16:25 बुधबार, वैशाख १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।