राष्ट्रिय मानव अधिकार आयोगले जनता समाजवादी पार्टी (जसपा) का सांसद डा. सुरेन्द्र यादवको ’अपहरण’ प्रकरणमा उजुरी दर्ता गरेलगत्तै डा बाबुराम भट्टराईले सामाजिक सञ्जालमा कडा अभिव्यक्ति दिएका छन्।
विश्वव्यापी कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभित्र विकास निर्माणका कामदेखि लिएर कलकारखानाहरू समेत बन्द रहेको अवस्थालाई मध्यनजर गरी कोरोना भाइरसबाट उत्पन्न हुनसक्ने जोखिम न्यूनिकरणका लागि...
अन्तर्राष्ट्रिय हवाई यातायात संगठन (आइटा) का अनुसार गत वर्षको तुलनामा सन् २०२० को तीन महिनामा वायुसेवा कम्पनीले गर्ने आम्दानीमा ५२.९ प्रतिशतले गिरावट आएको छ।
आज बिहान निधन भएका बलिउड अभिनेता ऋषि कपुरको आज अपराह्न अन्तिम संस्कार हुने भएको छ। कोरोना भाइरसको संक्रमणका कारण भारतमा लकडाउन भएकाले अन्तिम संस्कारमा सामाजिक दूरी कायम गरिदिन परिवारका सदस्यले...