शनिबार, भदौ ६, २०८३

रिहा भएलगत्तै अग्रवाल पुनः पक्राउ (भिडियाे सहित)

सुलभ अग्रवाल अदालतबाट रिहा भएलगत्तै पुनः पक्राउ परेका छन्।
 |  बिहीबार, वैशाख १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १८, २०७७

काठमाडौं- सुलभ अग्रवाल अदालतबाट रिहा भएलगत्तै पुनः पक्राउ परेका छन्।

कालोबजारी आरोपमा २५ लाख ५० हजार धरौटी बुझाएर काठमाडौं जिल्ला अदालतबाट रिहा भएका अग्रवाललाई प्रहरीले पुनः पक्राउ गरी सम्पत्ति शुद्धिकरण विभागलाई बुझाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्र सिंह राठौरले अग्रवाललाई सम्पत्ति शुद्धिकरण विभागको जिम्मा लगाइएको जानकारी दिए।


अग्रवालविरुद्ध सम्पत्ति शुद्धिकरण विभागलेसमेत छानबिन थालेको छ।

 

प्रकाशित: Apr 30, 2020| 16:43 बिहीबार, वैशाख १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।