शनिबार, भदौ ६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

रसियाका प्रधानमन्त्रीलाई कोरोना भाइरसको संक्रमण

रसियाका प्रधानमन्त्री मिखाइल मिशुस्तिनलाई पनि कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ। बीबीसीले भर्खरै यसको पुष्टि भएको जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १८, २०७७

भारतको पिथौरागढबाट २६ सय नेपालीको उद्धार

लकडाउनका कारण भारतको पिथौरागढ क्षेत्रमा अलपत्र झन्डै २६ सय नेपालीको उद्धार गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १८, २०७७

सामाजिक दूरी कायम गरेर विद्यार्थी भर्ना शुरु गर्न सुझाव

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई सामाजिक दूरी कायम गरेर विद्यार्थी भर्ना शुरु गर्न सुझाव दिइएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १८, २०७७

रोल्पामा बम विस्फोट, चार बालबालिकाको मृत्यु

रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा आज अपराह्न भएको बम विस्फोटमा परी चार बालबालिकाले ज्यान गुमाएका छन् । गाउँदेखि केही टाढाको खोलामा बमको ठूलो आवाज आएपछि स्थानीयवासी हेर्न गएका थिए ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १८, २०७७

चिलगाडी नउडेपछि पैदलै गाउँ फर्किए साढे तीन सय हुम्ली

तीन दिन अघिमात्रै सुर्खेतबाट हुम्ला हिडेका ३५३ जना जुम्लाको कोठिज्यूला हुँदै गाउँतर्फ लागिसकेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १८, २०७७

‘टप–डाउन होइन, बटम–अप प्रणालीमा खेल सुरु गर्नुपर्छ’

यसैबीच इंग्ल्यान्ड खेलकुदले २० मिलियन पाउन्ड समुदायिक आपतकालका लागि छुट्याएको छ। जसमा ८ मिलियन भने यसअघि नै बाँडिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १८, २०७७

रकम जुटाउन दुई वर्ष लाग्छ, ६ प्रतिशत स्थिर व्याजदर र रिफाइनान्सको व्यवस्था होस् : ईप्पान

निजी क्षेत्रका प्रवर्द्धहरुले निर्माणमा जान लागेका जलविद्युत् आयोजनाहरुलाई वित्तीय व्यवस्थापनको लागि दुई वर्षको समय थप्न माग गरेका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १८, २०७७

बारामा हतियारसहित एकजना पक्राउ

बारामा हतियारसहित एक जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १८, २०७७

घुँडा टेकेरै प्रेम प्रस्ताव राखेका थिए रोहितले

रोहित शर्मा र रितिका सजदेहको जोडी क्रिकेट जगतको सबैभन्दा चर्चित जोडीमध्ये पर्छ। रोहित ब्याटिङ गर्न जहाँ जान्छन उनको पछि रितिका हौसला बढाउन पुग्छिन्। रोहितको ब्याटिङजस्तै उनीहरुको प्रेम कहानी पनि कम...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १८, २०७७

इजरायलमा रहेका नेपालीबारे प्रधानमन्त्रीकाे चासो

 प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलमा रहेका नेपालीबारे चासो लिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १८, २०७७

पीएसजीलाई लिग वानको च्याम्पियन बनाउन पहल

पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई फ्रान्सेली लिग वानको विजेता घोषणा गरिने भएको छ। स्पेनी फुटबल संघले बिहीबार पीएसजीलाई विजेता घोषणा गर्ने डेलीमेलले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १८, २०७७

औपचारिक क्षेत्रका श्रमिकलाई तलब खुवाउन सरकारले ऋण दिने

सरकारले औपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई वैशाख महिनाको तलबमा थप ५० प्रतिशत रकम दिन ...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १८, २०७७

कोरोना : औषधि परीक्षणले जगायाे विश्वभर आशा

आर्थिक विशृंखलता निम्त्याएको कोरोना भाइरसको औषधिले परीक्षणका क्रममा धेरै राम्रो काम गरेपछि सर्वत्र खुसियाली छाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १८, २०७७

बीसीसीआईले खेलाडीको लागि आर्थिक योजना ल्याउन सक्ने

बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया(बीसीसीआई)को अध्यक्ष पदमा नियुक्त हुँदा सौरभ गांगुलीले राष्ट्रिय खेलाडीको आयमा वृद्धि गर्ने बताएका थिए। तर, अहिले खेलाडीको आय मात्र होइन खेल जीवन नै अप्ठ्यारोमा...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १८, २०७७

जनकपुर बमकाण्डको आठ वर्ष : प्रदेश नामकरण अझै अन्योलमा

२०६९ वैशाख १८ गते रामानन्द चोकमा भएको बम विस्फोटमा पाँचजनाले ज्यान गुमाएका थिए भने ३८ जना घाइते भएका थिए।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १८, २०७७

काठको किला प्रहार गरी श्रीमतीको हत्या

श्रीमती हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। ३० वर्षीया श्रीमती अस्मिता तामाङको हत्या गरेको अभियोगमा सिन्धुपाल्चोकस्थित हेलम्बु गाउँपालिका–७ बंगारेका ३५ वर्षीय राम बहादुर तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १८, २०७७

रक्सी खाँदा महोत्तरीमा सातजनाको ज्यान गयाे

महोत्तरीको भंगहा नगरपालिकामा मदिरा सेवनबाट सातजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १८, २०७७

सिद्धार्थनगरका स्कुलमा नतिजा राेक्न र भर्ना नलिन निर्देशन

सिद्धार्थ नगरपालिकाले नगरभित्रका सबै विद्यालयलाई नयाँ भर्ना र वार्षिक परीक्षाफल रोक्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १८, २०७७