शनिबार, भदौ ६, २०८३

बारामा हतियारसहित एकजना पक्राउ

बारामा हतियारसहित एक जना पक्राउ परेका छन्।
 |  बिहीबार, वैशाख १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १८, २०७७

जनकपुरधाम- बारामा हतियारसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बारागढी गाउँपालिका–३ सिपुर टोल बस्ने ३५ वर्षीय मनोज राय नेटुवा रहेको प्रहरीले जनाएको छ।

सिपुर टोलस्थित सडकमा शंकास्पद रुपमा हिंडडुल गरिरहेको अवस्थामा खानतलासी गर्दा कम्मरमा लुकाएर राखेको अवस्थामा रायको साथबाट एकथान नलकटुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। रायउपर हातहतियार मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको बाराका डीएसपी गौतम मिश्रले जानकारी दिए।

प्रकाशित: Apr 30, 2020| 19:20 बिहीबार, वैशाख १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।