शनिबार, भदौ ६, २०८३

काठको किला प्रहार गरी श्रीमतीको हत्या

श्रीमती हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। ३० वर्षीया श्रीमती अस्मिता तामाङको हत्या गरेको अभियोगमा सिन्धुपाल्चोकस्थित हेलम्बु गाउँपालिका–७ बंगारेका ३५ वर्षीय राम बहादुर तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
 |  बिहीबार, वैशाख १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १८, २०७७

सिन्धुपाल्चोक - श्रीमती हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। ३० वर्षीया श्रीमती अस्मिता तामाङको हत्या गरेको अभियोगमा सिन्धुपाल्चोकस्थित हेलम्बु गाउँपालिका–७ बंगारेका ३५ वर्षीय राम बहादुर तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

तामाङले श्रीमतीलाई काठको किला प्रहार गरी हत्या गरेका थिए। घटनालगत्तै ईलाका प्रहरी कार्यालय हेलम्बु र ईलाका प्रहरी कार्यालय मेलम्चीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 30, 2020| 17:51 बिहीबार, वैशाख १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।