रसियाका प्रधानमन्त्री मिखाइल मिशुस्तिनलाई पनि कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ। बीबीसीले भर्खरै यसको पुष्टि भएको जनाएको छ।
रसियामा अहिलेसम्म १ लाख ६ हजारभन्दा बढी कोरोबाट संक्रमित भइसकेका छन् भने १ हजार ७० जनाको मृत्यु भएको छ।
प्रकाशित: Apr 30, 2020| 22:51 बिहीबार, वैशाख १८, २०७७