शनिबार, भदौ ६, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
शनिबार, भदौ ६, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
संसद भवन अगाडि सीमा अतिक्रमणविरूद्ध प्रदर्शन गर्ने पक्राउ (फोटो / भिडियो)
नयाँ बानेश्वरस्थित संसद भवन अगाडि सीमा अतिक्रमणविरूद्ध प्रदर्शन गर्ने २० जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७
भारतीय दादागिरीको विरोध गर्न कांग्रेस तयार छ : थापा
नेपाली कांग्रेसका सांसद गगन थापाले भारतको दादागिरीको विरोध गर्न सिंगो कांग्रेस तयार रहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७
कूटनीतिक माध्यममै सरकारको विश्वास छ, शक्ति देखाएर समाधान निस्किँदैन : परराष्ट्रमन्त्री
नेपाली भूमि मिचेर भारतले सडक बनाएको पछिल्लो विवादलाई लिएर सरकारले भारतलाई यस्तो गतिविधि नगर्न आग्रह गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७
बुन्डेलिगा–२ सुरु हुन साताअघि डायनामाका खेलाडी आइसोलेसनमा
जर्मन फुटबल लिग बुन्डेलिगा–२ मे १६ मा सुरु गर्ने तयारी गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७
१० मिनेट घम्साघम्सीपछि कुमालले यसरी मारे आक्रमणकारी चितुवा
‘ढुंगाले हान्नू ढुंगाले हान्नू’ भन्दै छोरो कराउँदै थियो। एउटा सस्यानो ढुंगाले ड्याम कि ड्याम हान्न थालें। गलिसकेको थिएँ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७
लिपुलेक सडकबारे संसदमा सांसद-मन्त्री प्रश्नोत्तर (LIVE)
मन्त्रीले आफ्नो कुरा राखिसकेपछि सांसद मन्त्री प्रश्नोत्तर सुरु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७
दक्षिण एसियामा कोरोनाबाट १ लाख १२ हजार संक्रमित, कुन देशमा कतिको मृत्यु ?
कोरोना भाइरसबाट दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनका (सार्क) मा १ लाख ११ हजार ९ सय ६१ जना संक्रमित भएका छन् । ३ हजार ९ सय ६१ जनाको मृत्यु भएको छ...
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७
पश्चिममा बनेको मौसमी प्रणाली पूर्वतिर सर्दै, चट्याङ र हावाहुरीको सम्भावना
देशको पश्चिमी भूभागमा बनेको मौसमी प्रणाली पूर्वतिर सर्ने क्रममा हाल गण्डकी र बाग्मती प्रदेश (पोखरादेखि काठमाडौं आसपास) रहेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७
‘कोभिड–१९ ट्रेसिङ एप’ को अपडेटेड भर्सन सञ्चालनमा
कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको औपचारिक एप सञ्चालनमा आएको छ ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७
मकवानपुरमा ८० किलो गाँजासहित महिला पक्राउ
मकवानपुर प्रहरीले ८० किलो गाँजासहित महिलालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७
'भारतले ४ सय वर्गकिमि भूमि अतिक्रमण गरेको छ'
गृहमन्त्री रामबहादुर थापाले भारतले ४ सय वर्गकिलोमिटर नेपाली भूमि अतिक्रमण गरेको बताएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७
कोरोनाबाट ४० लाख २४ हजार संक्रमित, कुन देशमा कतिको मृत्यु ?
आइतबार बिहानसम्ममा ४० लाख २४ हजार ९ जनामा संक्रमण पुष्टि भएको छ । २ लाख ७९ हजार ३ सय १३ जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७
१२ दिनपछि चीनमा १४ नयाँ कोरोना संक्रमण
चीनमा कोरोना भाइरसका १४ जनामा नयाँ संक्रमण देखिएको छ। गएको २८ अप्रिलपछि यो सबैभन्दा धेरै हो।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७
कोरोना भाइरसबाट दुई लाख ७९ हजारभन्दा बढीको मृत्यु, संंक्रमितको संख्या ४० लाख नाघ्यो
कोरोना भाइरस (कोभिड–१९)बाट विश्वभर ज्यान गुमाउनेको संख्या दुई लाख ७९ हजार नाघेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७
लकडाउनले झनै थलियो नेवानि, खर्चै धान्न धौधौ
गएको ११ चैतदेखि मुलुकमा बन्दाबन्दी (लकडाउन) छ। लकडाउनका कारण मुलुक ठप्प भएको ४५ दिन पूरा भइसकेको छ र १० दिनका लागि लकडाउन थप गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७
लकडाउनमै काठमाडौंमा खतरनाक दुर्घटना, ८ जनाको मृत्यु
लकडाउनको अवधिमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७
लकडाउन खुकुलो बनाउन काठमाडौं उपत्यकामा आजबाट लाग्यो यस्तो नियम
लकडाउनलाई खुकुलो पार्न आज (आइतबार) बाट काठमाडौं उपत्याकामा नयाँ नियम लगाइएको छ ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७
स्विट्जरल्यान्डमा सित्तैंमा खाना खानेको लामो लाइन
विश्वका धनी देशहरुको सूचीमा पर्छ, स्विट्जरल्यान्ड। त्यहाँ गरिबी छ र मानिसहरुलाई खान–लाउनको दुःख छ भनेर कल्पना पनि गर्न सकिँदैन।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७
6448
6449
6450
6451