'एनएमए नारायणी जोनल ब्रान्च' नामक ह्वाट्सएप ग्रुपमा एकअर्कालाई हनुमान कुरा लगाएको लगायतका विषयमा कुराकानी हुँदै जाँदा दर्शनगरमा रहेको नगर सभागृहमा दुवै समूहका चिकित्सहरु भेला भएर दुवै पक्षबाट हात हालाहाल भएको...
रातिकाे समयमा सक्रिय हुने याे किराले विश्वका धेरै मुलुकमा मकै बाली नष्ट गरिररहेकाे छ। नेपालमा पनि बेलैमा नियन्त्रण नगरिए ६० देखि ८० प्रतिशतसम्म उत्पादन घट्न सक्ने विज्ञहरु बताउँछन्।
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी सीमा क्षेत्रका जनतालाई आधारभूत स्वास्थ्य सुविधा उपलब्ध गराउनु पर्ने लगायतका माग राखेर अनशन बस्ने भएका छन् । डा. केसी जेठ २० र २१...
मूल्यवृद्धि ७ प्रतिशतको हाराहारीमा भएमा निक्षेपको ब्याज पनि न्यूनतम ७.५ देखि ८ प्रतिशत दिन बैंकहरू बाध्य हुनेछन्, जसले गर्दा कर्जाको ब्याज स्वतः दोहोरो अंकमा पुग्छ।
कञ्चनजंघालाई नेपालीले अत्यन्तै पवित्र स्थल मान्छन्। प्रथम आरोही जोई ब्राउनले आफूहरुले नेपाली अधिकारीको आग्रहअनुसार चुचुरोमा नकुल्चेको उल्लेख गरेका छन्।