आइतबार, भदौ ७, २०८३

दैलेखमा थप ७ जनालाई कोरोना संक्रमण

दैलेखमा थप ७ जनामा कोरोना संक्रमित भेटिएका छन् ।
 |  सोमबार, जेठ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १२, २०७७

दैलेखमा थप ७ जनामा कोरोना संक्रमित भेटिएका छन् ।

संक्रमित हुनेहरुमा नारायण नगरपालिकाका १५ र १८ वर्षे दुई युवा, डुङ्गेश्वर गाउँपालिकाका २९ र २७ वर्षका पुरुष र २५ वर्षकी महिला छन् ।

त्यस्तै दैलेखकै गुराँस गाउँपालिकाका २४ र ३५ वर्षे दुई पुरुष पनि कोरोना संक्रमित भएका छन् । यो सँगै कर्णालीमा कोरोना संंक्रमितको संख्या ११ पुगेको छ ।

प्रकाशित: May 25, 2020| 11:47 सोमबार, जेठ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।