वीरगन्ज- कोरोना परीक्षणको तेस्रो रिपोर्ट नेगेटिभ आएपछि वीरगन्जको नारायणी अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना भाइरस (कोभिड-१९) संक्रमितहरु नाचगान गरिरहेका छन्।
रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज हुने खुसीयालीमा उनीहरु नाचगान गरिरहेका हुन्।
अस्पतालको उपचार गर्नेको सूचीमा दुई पत्रकार पनि छन्। उनीहरुको दुई परीक्षण गरिएकोमा सबै नेगेटिभ आएको अस्पताल स्रोतले जनाएको छ।
परीक्षण रिपोर्ट नेगेटिभ आएकाले उनीहरुलाई डिस्चार्ज गरिने अस्पताल स्रोतले जनाएको छ।
हेर्नुहाेस् भिडियाे