आइतबार, भदौ ७, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
आइतबार, भदौ ७, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
स्वास्थ्यमा ९० अर्ब ६९ करोड बजेट
सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गरेको छ। आज संघीय संसदमा आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले बजेट वृद्धि गरी रु ९० अर्ब...
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७
सबै स्थानीय तहमा खाद्य भण्डार स्थापना गरिने
काठमाडौं– सरकारले आगामी आर्थिक वर्षदेखि सबै स्थानीय तहमा खाद्य भण्डार निर्माण सुरु गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७
बलात्कारको आरोप लागेका पूर्व डिएसपी कारागार चलान
कार्यकक्षमै युवतीमाथि बलात्कार गरेको आरोप लागेका नेपाल प्रहरीका पूर्व डीएसपी राजकुमार खिउजु कारागार चलान भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७
पर्यटन विश्वविद्यालयको सम्भाव्यता अध्ययन गरिने
काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा पर्यटन विश्वविद्यालय स्थापनाको लागि सम्भाव्यता अध्ययन गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७
सबै स्थानीय तहको डाटाबेसका लागि १ अर्ब ७३ करोड विनियोजन
काठमाडौं– सरकारले सबै स्थानीय तहको डाटाबेस निर्माणका लागि एक अर्ब ५३ करोड विनियोजन गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७
साना किसान विकास बैंकलाई ३ अर्ब ६० करोड
सरकारले साना किसान विकास बैंकलाई रु. ३ अर्ब ६० करोड रुपैयाँ बजेट छुट्याएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७
'समृद्धिका लागि वन' कार्यक्रमको शुरूवात, चुरे संरक्षणका लागि १ अर्ब ५५ करोड
काठमाडौं– सरकारले समृद्धिका लागि वन कार्यक्रम शुरूवात गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७
बेरोजगार युवालाई घरेलु उद्योग स्थापनाका लागि प्रोत्साहन गर्ने
शिक्षत बेरोजगारहरुलाई कृषि कर्मलगायत स्वरजगारका लागि सरकारले ३ अर्ब ६० करोड ऋण लगानी गर्ने व्यवस्था गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७
३०० वटा स्थानीय तहमा भूमि बैंक
काठमाडौं– सरकारले आगामी वर्ष ३०० वटा स्थानीय तहमा भूमि बैंक स्थापनाको योजना बनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७
प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमको बजेट घट्यो
प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमको बजेट ४ अर्ब ८८ करोडले घटेको छ भने रासायनिक मल खरिदको लागि अनुदान भने २ अर्बले बढेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७
बर्दिया क्वारेन्टाइनमा मृत्यु हुनेको रिपोर्ट नेगेटिभ
बर्दियाको गुलरिया नगरपालिकामा रहेको बबई बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा मृत्यु भएका एक व्यक्तिको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७
दूध, तरकारी र मासुमा आत्मनिर्भर बनाइने
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७
सबै प्रकारको सामाजिक सुरक्षा भत्ता यथावत्
काठमाडौं– सरकारले सबै प्रकारका सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने भएको छ। यसका लागि आगामी आर्थिक वर्षको लागि ६६ अर्ब ५० करोड विनियोजन गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७
आगामी आवमा दुई लाख युवाले रोजगारी पाउने
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई रु. ११ अर्ब ६० करोड
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि रु. ११ अर्ब ६० करोड विनियोजन गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७
हवाई इन्धनमा लाग्ने पूर्वाधार कर छुट
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७
निरोगी नेपाल बनाउन आयुर्वेदको प्रवर्द्धन गरिने
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७
तीन वर्षभित्र सबै नागरिकको स्वास्थ्य बिमा
सरकारले तीन वर्षभित्र सबै नागरिकको स्वास्थ्य बिमा गर्ने घोषणा गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७
6384
6385
6386
6387