आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'समृद्धिका लागि वन' कार्यक्रमको शुरूवात, चुरे संरक्षणका लागि १ अर्ब ५५ करोड

'समृद्धिका लागि वन' कार्यक्रमको शुरूवात, चुरे संरक्षणका लागि १ अर्ब ५५ करोड

काठमाडौं– सरकारले समृद्धिका लागि वन कार्यक्रम शुरूवात गरेको छ।
 |  बिहीबार, जेठ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १५, २०७७

काठमाडौं– सरकारले समृद्धिका लागि वन कार्यक्रम शुरूवात गरेको छ।

वन सम्पदाको बहुउपयोग गर्दै रोजगारी सिर्जना गर्ने योजना सहित कार्यक्रम शुरूवात गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका छन्।

वनलाई पर्यटन सँग जोड्ने, वन्यजन्तुको बासस्थान सुरक्षित बनाउने र वन्यजन्तुबाट क्षति कम गर्न पपिन कार्यक्रम चलाइने खतिवडाले बताए।
त्यस्तै सरकारले चुरे संरक्षणका लागि १ अर्ब ५५ करोड विनियोजन गरेको छ।

प्रकाशित: May 28, 2020| 17:04 बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।