आइतबार, भदौ ७, २०८३

सबै प्रकारको सामाजिक सुरक्षा भत्ता यथावत्

काठमाडौं– सरकारले सबै प्रकारका सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने भएको छ। यसका लागि आगामी आर्थिक वर्षको लागि ६६ अर्ब ५० करोड विनियोजन गरेको छ।
 |  बिहीबार, जेठ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १५, २०७७

काठमाडौं– सरकारले सबै प्रकारका सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने भएको छ। यसका लागि आगामी आर्थिक वर्षको लागि ६६ अर्ब ५० करोड विनियोजन गरेको छ।

आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सबै समाजिक सुरक्षा भत्तालाई निरन्तरता दिइएको बताएका हुन्।

आगामी आवमा ज्येष्ठ नागरिक मिलन केन्द्र वडासम्म विस्तार गर्ने सरकारी तयारी छ।

यसका लागि ६७ अर्ब ५० करोड बजेट छुट्याइएको छ। सबै स्थानीय जेष्ठ नागरिक सेवा तथा मिलन केन्द्र विस्तार गरिनेछ।

७० वर्षभन्दा माथिका ३ लाख नागरिकलाई स्वास्थ्य बिमा गरिनेछ । यस्तै दलित तथा विपन्न बाल संरक्षण अनुदानका लागि ३ अर्ब ७६ अर्ब विनियोजन गरिएको छ । यसबाट १३ लाख बालबालिका लाभान्वित हुने प्रक्षेपण अर्थमन्त्री डा. खतिवडाले गरेका छन्।

प्रकाशित: May 28, 2020| 16:44 बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।