आइतबार, भदौ ७, २०८३

सबै स्थानीय तहमा खाद्य भण्डार स्थापना गरिने

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षदेखि सबै स्थानीय तहमा खाद्य भण्डार निर्माण सुरु गर्ने भएको छ।
 |  बिहीबार, जेठ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १५, २०७७

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षदेखि सबै स्थानीय तहमा खाद्य भण्डार निर्माण सुरु गर्ने भएको छ।

आर्थिक वर्ष २०७७/0७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले खाद्यान्नको सहज ढुवानी र वितरणको लागि भण्डार निर्माण गर्ने योजना रहेको बताए।

त्यसैगरी सरकारले दुर्गम जिल्लाका लागि वितरण गर्दै आइरहेको खाद्य अनुदानलाई निरन्तरता दिएको छ।

प्रकाशित: May 28, 2020| 17:15 बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।