आइतबार, भदौ ७, २०८३

३०० वटा स्थानीय तहमा भूमि बैंक

काठमाडौं– सरकारले आगामी वर्ष ३०० वटा स्थानीय तहमा भूमि बैंक स्थापनाको योजना बनाएको छ।
 |  बिहीबार, जेठ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १५, २०७७

३०० वटा स्थानीय तहमा भूमि बैंक

त्यसको लागि शेयर लगानी गर्न ५० करोड विनियोजन गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी गराए।

बाँझो जमिन धेरै भएको स्थानबाट भूमि बैंक स्थापना गर्ने सरकारी तयारी छ।

ती बैंकमार्फत् विदेशबाट फर्किएका र रोजगारी नभएका व्यक्तिले जग्गा लिजमा लिएर खेती गर्न सक्नेछन्।

जमिन लिजमा लिई उत्पादन गर्न चाहनेलाई सहुलियत दिइनेछ। उनका अनुसार सरकारले यसका लासग भूमि बैंकमा सेयर लगानी गर्न ५० करोड विनियोजन गरेको छ।

प्रकाशित: May 28, 2020| 16:57 बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।