आइतबार, भदौ ७, २०८३

आगामी आवमा दुई लाख युवाले रोजगारी पाउने

 |  बिहीबार, जेठ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १५, २०७७

सरकारले आफ्नो गाउँ आफ्नो बनाऔं अभियान सञ्चालन गर्ने भएको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन्।

स्थानीय कार्यक्रममा विपन्न लक्षित कामका लागि खाद्यान्न कार्यक्रम चलाइनेछ। बेरोजगार र विदेशबाट फर्किएका युवालाई श्रममा लगाइने बजेटमा उल्लेख छ।

प्रधानमन्त्री रोजगार कोषमा ११ अर्ब ६० करोड जम्मा भइसकेको छ। आगामी आवमा २ लाखलाई काम दिने सरकारको लक्ष्य छ।

प्रकाशित: May 28, 2020| 16:39 बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।