आइतबार, भदौ ७, २०८३

पर्यटन विश्वविद्यालयको सम्भाव्यता अध्ययन गरिने

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा पर्यटन विश्वविद्यालय स्थापनाको लागि सम्भाव्यता अध्ययन गर्ने भएको छ।
 |  बिहीबार, जेठ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १५, २०७७

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा पर्यटन विश्वविद्यालय स्थापनाको लागि सम्भाव्यता अध्ययन गर्ने भएको छ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले पर्यटन क्षेत्रको विकास र विस्तारको लागि कर छुट, व्याज मिनाह लगायतको व्यवस्था गर्ने पनि जनाएका छन्।

आगामी आर्थिक वर्ष पर्यटन पूर्वाधार निर्माणमा केन्द्रित हुने सरकारले जनाएको छ। पूर्वाधार निर्माणको लागि १ अर्ब २६ करोड विनियोजन गरिएको छ।

प्रकाशित: May 28, 2020| 17:08 बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।