सोमबार, भदौ ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

राष्ट्र बैंकले ल्यायो पुनःकर्जा कार्यविधि, साना उद्याेगले १५ लाख रुपैयाँसम्म पाउने

नेपाल राष्ट्र बैंकले साना, लघु र घरेलु साना उद्यमका लागि रु १५ लाखसम्मको पुनःकर्जा दिन सकिने प्रावधानसहितको पुनःकर्जा कार्यविधि, २०७७ ल्याएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २०, २०७७

संघीयता खारेज गर्ने प्रावधानसहित संविधान संशोधन प्रस्ताव दर्ताको तयारीमा जनमोर्चा

राष्ट्रिय जनमोर्चाले संघीयता खारेज गर्नुपर्ने प्रावधानसहित संविधान संशोधनसम्बन्धी विधेयक दर्ता गराउने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २०, २०७७

मालपोतका अधिकृतमाथि १० करोडको भ्रष्टाचार मुद्दा

मालपोत कार्यालय ललितपुरमा कार्यरत शाखा अधिकृत बद्रीराज ढकालले सवा १० करोड बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको खुलेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २०, २०७७

मिसन अस्पतालको आइसोलेसनमा एक जनाको मृत्यु, केही दिनअघि मुम्बईबाट आएका थिए

पाल्पामा एक व्यक्तिको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको छ। ४६ वर्षिय रामबहादुर मगरको मिसन अस्पतालको आइसोलेसमा मंगलबार मृत्यु भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २०, २०७७

प्रदेश २ : संक्रमितको संख्या ८१५ पुग्यो, सबैभन्दा बढी रौतहटमा ३०८ जना

मंगलबार एकै दिन १२० जना थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ८१५ पुगेको हो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २०, २०७७

काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २०, २०७७

गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या ३७ पुग्याे

गण्डकी प्रदेशमा कोराेना संक्रमितकाे संख्या ३७ पुगेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २०, २०७७

२८८ जना कोरोना संक्रमित थपिए, कुल संख्या २०९९

नेपालमा आज (मंगलबार) कोरोना भाइरसका २८८ जना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २०, २०७७

धनुषामा सैनिक जवानमा कोरोना संक्रमण

धनुषामा कार्यरत नेपाली सेनाका एक जवानमा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २०, २०७७

सुर्खेतका सबै पसल खुला गर्ने निर्णय

भोलिदेखि सुर्खेतका सम्पूर्ण बजारहरु खुला गरिने भएका छन्। सुर्खेत उद्योग वाणियज्य संघले भोलि (जेठ २१) गतेदेखि बजार खुला गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २०, २०७७

ह्यातले लिजमा लिएको १५० राेपनी जग्गा फिर्ता लिन माग

तारा गाउँ विकास समितिले ह्यात रिजेन्सी होटलले लिजमा लिएको जग्ग्गा आफ्नो नाममा ल्याउन आग्रह गरेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २०, २०७७

कर्णालीमा कोरोना संक्रमितको संख्या २६२ पुग्यो

कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या २६२ पुगेको छ। सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको आज मध्याह्न १२ बजेसम्मको अद्यावधिक विवरणअनुसार अछामका सातसहित कर्णाली प्रदेशमा थप २९ संक्रमित पहिचान...
नेपाल समय संवाददाता | मंगलबार, जेठ २०, २०७७

६५० को रक्सी ७९० रुपैयाँमा बेच्ने केके मार्टलाई ३ लाख जरिवाना

बढी मूल्यमा मदिरा बिक्री गर्ने र बिलबिजक जारी नगरी आयुर्वेदिक सामान बिक्री गर्ने दुई पसललाई कारवाही गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २०, २०७७

फौजी किरा नियन्त्रणमा नगरपालिकाले गर्‍याे युवा परिचालन

दुल्लु नगरपालिकाले फौजी किरा नियन्त्रणका लागि युवा परिचालन गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २०, २०७७

उद्योगी-व्यवसायी भन्छन्– लकडाउन खोलौँ, कारोबार गरौँ, त्यसपछि कर त उठिहाल्छ

सरकारले यही जेठ २५ गतेभित्र कर तिर्न सूचना जारी गरेपछि उद्योगी–व्यवसायी रुष्ट भएका छन्। लकडाउनका कारण उद्योगधन्दा बन्द रहेकोले आफूहरुसँग रकम नभएको भन्दै उनीहरुले कर तिर्न अस्वीकार गरेका हुन् ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २०, २०७७

बेलायत, आयरल्यान्ड र माल्टाबाट फर्कन चाहनेको विवरण माग

नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो विवरण बुझाउन लन्डनस्थित नेपाली दूतावासले आह्वान गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २०, २०७७

जुवा खालबाट पक्राउ परेका व्यवसायीलाई ५ दिन हिरासतमा राख्न जिल्ला प्रशासनको अनुमति

जुवातास खेल्दै गर्दा सोमबार राति पक्राउ परेका ८ जना व्यवसयाीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २०, २०७७

सोती घटना : नवराजका बाबु भन्छन्- दलित भएकै कारण मेरो छोराको हत्या गरियो

हत्यारालाई कारबाही भएको देख्न पाऊँ, घटनाको सत्यतथ्य छानबिन होस्, अपराधी उम्किन नपाऊन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २०, २०७७