सोमबार, भदौ ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

यसरी पाउनेछन् विद्यार्थीले एसईईको प्रमाणपत्र

परीक्षा नलिने निर्णयसँगै सरकारले विद्यार्थी मूल्यांकनका सन्दर्भमा विभिन्न आदेश जारी गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

स्पेनमा फुटबललाई उच्च प्राथमिकता किन ?

स्पेनको कूल ग्राहस्थ उत्पादन १.४१ ट्रिलियन डलर रहेको छ। जसको १.३७ प्रतिशत फुटबलबाट प्राप्त हुन्छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

दुई पांग्रे सवारीसाधनमा एक जनाले मात्रै यात्रा गर्न पाउने

दुई पांग्रे सवारीसाधनमा दुई जनाले यात्रा गर्न नपाउने भएका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

चन्द्रागिरी हिल्सले १८ करोडको आइपीओ जारी गर्ने

चन्द्रागिरी हिल्स प्रालिले साधारण सेयर (आइपीओ) जारी गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

प्रदेश २ मा २९ कोरोना संक्रमित थपिए

प्रदेश २ मा बिहीबार २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश २ को विभिन्न जिल्लाहरुमा पछिल्लो २४ घण्टामा २९ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

स्वास्थ्यका लागि अदुवा, के–के छन् फाइदा ?

अदुवामा शरीरलाई लाभदायक विभिन्न तत्व हुने भएकोले विभिन्न आयुर्वेदिक औषधि र सौन्दर्य सामग्रीमा पनि प्रयोग गरिन्छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

सुदूरपश्चिममा ४ दिनको शिशुसहित २७ जनामा कोरोना संक्रमण

सुदूरपश्चिममा आज थप २७ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा २७ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिएका...
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

कोरोना अपडेट : ५,१९४ को पीसीआर परीक्षण गर्दा २५० जनामा संक्रमण पुष्टि

नेपालमा कोरोना भाइरसका २५० जना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

कर्णालीमा नाबालकसहित थप ५५ जनामा कोरोना संक्रमण

कर्णाली प्रदेशमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

कांग्रेसले बोलायो संसदीय दलको बैठक

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

कर्णालीका पहिलो कोरोना संक्रमितसहित ३१ जना संक्रमणमुक्त

कर्णाली प्रदेशमा ३१ जना आज कोरोना संक्रमणमुक्त भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

रौतहटमा एकै दिन ५७ जना कोरोना संक्रमित थपिए

रौतहटमा आज थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

मीना कार्कीको ‘शिरमा फूल’ सार्वजनिक

गायिका मीना कार्कीको ‘शिरमा फूल’ बोलको गीत सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

सडक सुधार र सुरक्षाका लागि विश्व बैंकले ५४ अर्ब ऋण दिने

विश्व बैंकले नेपाल सरकारलाई ऋणस्वरुप रु. ५४ अर्ब उपलब्ध गराउने भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

विदेशमा अलपत्र नेपाली ल्याउने उडान तालिका र भाडादर सार्वजनिक

कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नेपाली ल्याउन विमानको उडान तालिका र भाडादर सार्वजनिक गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

ललित स्मृति यू–१८ फुटबल प्रतियोगिता स्थगित

नेपाली फुटबलमा उल्लेख्य योगदान दिएका ललित कृष्ण श्रेष्ठको स्मृतिमा हुने ललित स्मृति यू–१८ फुटबल प्रतियोगिता कोरोनाका कारण उत्पन्न असहज परिस्थितीका कारण हाललाई स्थगित गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले...
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

हात चुमेर ‘उपचार गर्ने’ बाबाको कोरोनाले मृत्यु, २९ जनामा फैलियो संक्रमण

कोरोना भाइरसको संक्रमण न्यूनिकरणका लागि लकडाउन हुँदासमेत उनले झारफुकको काम बन्द गरेका थिएनन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

कुवेतबाट ३०२ जना नेपाली स्वदेश फर्किए

कुवेतबाट ३०२ नेपाली स्वदेश फर्किएका छन्। जजिरा एयरवेजको विमानले बिहीबार बिहान र दिउँसो गरेर कुवेतबाट नेपालीको उद्धार गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७