सोमबार, भदौ ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एमसीसी टुंगो लगाउन आज नेकपा सचिवालय बैठक बस्दै

निकै विवादित बनेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाबारे नेकपाले आज टुंगो लगाउने भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३२, २०७७

बर्सिलोनाको सानदार कमब्याक

एजेन्सी– स्पेनिस ला लिगाअन्तर्गत गएराति सम्पन्न खेलमा घरेलु टिम मायोर्कालाई हराउँदै लिग लिडर बार्सिलोनाले सानदार कमब्याक गरेको छ। कोरोना महामारीपछि पुनः सुरु भएको लिगमा बार्सिलोनाले मायोर्कालाई ४–० ले हराउँदै सानदार...
नेपाल समय संवाददाता | आइतबार, जेठ ३२, २०७७

पर्वतको पहिरोमा पुरिएका ५ जनाको शव भेटियो (अपडेट)

पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङस्थित ढकालबारीमा शनिबार राति गएको पहिरोमा परेका ५ जनाको शव भेटिएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३२, २०७७

मनसुन भित्रियो, एक सातामा देशभर फैलिने

नेपालको पूर्वी भागबाट मनसुन भित्रिएको छ। अहिले नेपालको पूर्वी भागबाट मनसुनी वायु तथा पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान विभागले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३२, २०७७

गुल्मीमा कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९ पुग्यो

गुल्मीका एक कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। याे सँगै नेपालमा काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या १९ पुगेकाे छ । 
नेपाल समय संवाददाता | आइतबार, जेठ ३२, २०७७

कोरोना संक्रमितमाथि प्रहरीको निर्मम कुटपिट, ३२ दिनसम्म रिपोर्ट नआएपछि संक्रमित सडकमा

३२ दिनसम्म पनि पीसीआरको रिपोर्ट नआएपछि आन्दोलित बनेका दैलेखका कोरोना संक्रमितहरुमाथि प्रहरीले निर्मम ढंगबाट कुटपिट गरेको छ ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३२, २०७७

अमेरिकामा रोकिएको छैन कोरोना संक्रमण र मृत्यु

अमेरिकामा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या २१ लाख ४१ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा मात्रै २४ हजार ८६५ जना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३२, २०७७

कोरोना संक्रमित आइसोलेसनबाट भाग्न खोजेपछि प्रहरीलाई तनाव

दैलेखको एक आइसोलेसनमा बसेका र प्रहरीबीच झडप हुँदा चार जना घाइते भएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३२, २०७७

पाकिस्तानमा कैयौं उच्च पदस्थलाई कोरोना संक्रमण, पूर्वप्रधानमन्त्री गिलानी पनि संक्रमित

भ्रष्टाचार आरोपमा थुनामा रहेका पाकिस्तानी पूर्व प्रधानमन्त्री युसुफ राजा गिलानीलाई कोभिड–१९ संक्रमण भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३२, २०७७

पर्वतमा पहिरो : एकै परिवारका तीनको मृत्यु, ६ जना बेपत्ता

पर्वतको कुश्‍मा नगरपालिका ३ दुर्लुङमा पहिरो जाँदा तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार पहिरोमा परी ६ जना अझै बेपत्ता छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३२, २०७७

रुपन्देही ३ मा सडक निर्माणलाई प्राथमिकता

चालू वर्षको बजेटमा रुपन्देही क्षेत्र नम्बर ३ मा सडक निर्माणलाई प्राथमिकता दिइएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३१, २०७७

नेपालले समझदारी उल्लंघन गर्‍याे : भारत

भारतले दुई देशबीच सीमासम्बन्धी विवादलाई वार्ताका माध्यमबाट सुल्झाउने समझदारी उल्लंघन भएको प्रतिक्रिया दिएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३१, २०७७

नयाँ नक्साको स्वागतमा दीपावली

आज प्रतिनिधिसभाबाट सर्वसम्मतिले विधेयक पारित भएपछि साँझ सहिदगेटमा दीपावली गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३१, २०७७

अब भूमि फिर्ताका लागि भारतसँग वार्ता हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले अब छिमेकी मुलुक भारतसँग मिचिएको भूमि फिर्ताका लागि वार्ता हुने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३१, २०७७

संविधान संशोधनमा अनुपस्थित सांसद को-को हुन् ?

शनिबार संघीय संसदको प्रतिनिधिसभाबाट संविधान संशोधन विधेयक दुई तिहाईभन्दा बढी मतले पारित भएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३१, २०७७

पाकिस्तान क्रिकेटका पूर्व कप्तान अफ्रिदीलाई कोरोना संक्रमण

पाकिस्तान क्रिकेटका पूर्व कप्तान शाहिद अफ्रिदीलाई कोरोना संक्रमण भएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३१, २०७७

भूमि फिर्ताको राष्ट्रिय अभियान दोस्रो चरणमा प्रवेश : कांग्रेस

नेपाली कांग्रेसले संविधान संशोधनको प्रस्ताव आज संसदबाट वृहत्तर सहमतिका साथ पारित भएसँगै भूमि फिर्ताको राष्ट्रिय अभियान दोस्रो चरणमा प्रवेश भएको बताएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३१, २०७७

महतोले भने, 'मधेसी कतिपटक अग्निपरीक्षामा होमिनुपर्ने हो ?'

जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले  लिपुलेक र लिम्पियधुरालाई साँच्चिकै फिर्ता ल्याउन सरकारसँग आग्रह गरेका छन् । 
नेपाल समय संवाददाता | शनिबार, जेठ ३१, २०७७