मंगलबार, साउन १२, २०८३

अमेरिकामा रोकिएको छैन कोरोना संक्रमण र मृत्यु

अमेरिकामा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या २१ लाख ४१ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा मात्रै २४ हजार ८६५ जना संक्रमित थपिएका छन्।
 |  आइतबार, जेठ ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३२, २०७७

अमेरिकामा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या २१ लाख ४१ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा मात्रै २४ हजार ८६५ जना संक्रमित थपिएका छन्।

कोरोना संक्रमणबाट अमेरिकामा आइतबार बिहानसम्ममा १ लाख १७ हजार ५२४ जनाको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा थप ६९९ जनाको मृत्यु भएको छ। कुल संक्रमितमध्ये ८ लाख ५० हजार २२३ जना संक्रमणमुक्त भएका छन्। उपचाररत ११ लाख ७४ हजार ४० जनामध्ये २ लाख ५८ हजार ४९६ को अवस्था गम्भीर छ।

प्रकाशित: Jun 14, 2020| 07:06 आइतबार, जेठ ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।