शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • पाकिस्तानमा कैयौं उच्च पदस्थलाई कोरोना संक्रमण, पूर्वप्रधानमन्त्री गिलानी पनि संक्रमित

पाकिस्तानमा कैयौं उच्च पदस्थलाई कोरोना संक्रमण, पूर्वप्रधानमन्त्री गिलानी पनि संक्रमित

भ्रष्टाचार आरोपमा थुनामा रहेका पाकिस्तानी पूर्व प्रधानमन्त्री युसुफ राजा गिलानीलाई कोभिड–१९ संक्रमण भएको छ ।
 |  आइतबार, जेठ ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३२, २०७७

भ्रष्टाचार आरोपमा थुनामा रहेका पाकिस्तानी पूर्व प्रधानमन्त्री युसुफ राजा गिलानीलाई कोभिड–१९ संक्रमण भएको छ ।

National life

गिलानीलाई संक्रमण भएको सूचना उनकै छोरा कासिम गिलानीले ट्वीटरमार्फत् सार्वजनिक गरेका छन्।

कासिमले आफ्ना पिता जेलमा रहँदा संक्रमणको खतरा रहेको भन्दै धरौटीमा रिहा गरिदिन केही समय पहिले सरकारसँग अनुरोध गरेका थिए।

पाकिस्तानमा कोरोना संक्रमित व्यक्तिको संख्या एक लाख ३४ हजार नाघेको छ भने दुई हजार ५७४ को मृत्यु भएको छ ।

पाकिस्तानमा पछिल्ला केही हप्ता यता कैयौं उच्च पदस्थ राजनीतिज्ञ, कर्मचारी, चिकित्सक, नर्स तथा खेलाडीहरूलाई कोरोना भाइरस संक्रममण पुष्टि भएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 14, 2020| 06:24 आइतबार, जेठ ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।