सोमबार, भदौ ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नेपालसँगको असमझदारी वार्ताबाट समाधान हुन्छ : भारतीय रक्षामन्त्री

भारतीय रक्षामन्त्री राजनाथ सिंहले लिपुलेक सडकबारे नेपालमा केही असमझदारी देखिए पनि त्यसलाई दुई देशबीचको वार्ताद्वारा समाधान गरिने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार १, २०७७

प्रदेश ५ को आर्थिक वृद्धिदर दुई प्रतिशतमा सीमित हुने

चालू आर्थिक वर्षमा प्रदेश ५ को आर्थिक वृद्धिदर २ प्रतिशतमा सीमित रहने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १, २०७७

एनआईसी एसिया बैंकले ल्यायो ऋणीहरूलाई ब्याज तथा नवीकरण शुल्कमा छुट योजना

एनआईसी एसिया बैंकले ऋणीहरुलाई असारका लागि समेत ब्याज तथा नवीकरण शुल्कमा आकर्षक छुट योजना ल्याएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १, २०७७

सीमाबाट उद्धार गरिएका एक जनाले भीरबाट हाम फालेर गरे आत्महत्या

सीमावर्ती सुनवलबाट उद्धार गरेर बाग्लुङ लैजाँदै गरिएका एक जनाले भीरबाट हाम फालेर आत्महत्या गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार १, २०७७

कालापानीमा सशस्त्रको नियमित गस्ती, पञ्चेश्वर र हिल्सामा बीओपी

नेपाल, भारत र चीनको त्रिदेशीय नाकासँग जोडिएको सामरिक महत्वको सो क्षेत्रमा राज्यको उपस्थिति बढाउने क्रममा नियमित पैदल गस्ती हुन थालेको हो।
नेपाल समय संवाददाता | सोमबार, असार १, २०७७

भारतमा घटेन कोरोना संक्रमण र मृत्यु, फेरि होला लकडाउन ?

भारतमा एकै दिनमा ११ हजार ५०२ जना कोरोना भाइरस संक्रमित भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार १, २०७७

जबरजस्ती करणी मुद्दामा सजाय सुनाइएका एक जना पाँच वर्षपछि पक्राउ

जबरजस्ती करणी मुद्दामा पर्वत जिल्ला अदालतबाट सजायको फैसला सुनाइएका एक जना पाँच वर्षपछि पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार १, २०७७

कोरोना कालमा खेल : क्रिकेटदेखि फुटबलसम्म नयाँ नियम

अब सबै खेलमा खेलाडीले मिलेर जितको उत्सव मनाउन पाउने छैनन्। किनभने उनीहरुलाई सामाजिक दूरीको मापदण्ड पूरा गर्न भनिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १, २०७७

कर्णाली सरकारले एम्बुलेन्सबाहेक सवारीसाधन नकिन्ने, ६० प्रतिशत फजुल खर्च घटाउने

कर्णाली प्रदेशले आर्थिक वर्ष २०७७/०७८ मा एम्बुलेन्सबाहेकका सवारीसाधन खरिद नगर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १, २०७७

कर्णाली : कोरोना नियन्त्रणमा १ अर्ब ५५ करोड, जिल्ला अस्पतालमा १० शय्याको आईसीयू

कर्णाली प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि १ अर्ब ५५ करोड बजेट विनियोजन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १, २०७७

क्वारेन्टिनबाट घर पठाइएका १७ जनामा कोरोना पुष्टि, गाउँलेले घेरे वडा कार्यालय

दाङमा पीसीआर रिपोर्ट नआउँदै क्वारेन्टिनबाट घर पठाइएका १७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि आक्रोशित स्थानीयले वडा कार्यालय घेराउ गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार १, २०७७

सामाजिक दूरीका लागि दुई मिटर मापदण्डको समीक्षा गर्नू : जोनसन

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले सामाजिक दूरीका लागि तय गरिएको दुई मिटरको मापदण्ड समीक्षा गर्न आदेश दिएका छन् ।
नेपाल समय संवाददाता | सोमबार, असार १, २०७७

कर्णाली : पौने ३४ अर्बको बजेट, कोरोनाबाट मृत्यु भएका परिवारलाई १ लाख राहत (पूर्ण पाठसहित)

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ७३ करोड १३ लाख ५३ हजारको बजेट ल्याएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १, २०७७

मौद्रिक नीतिमा राहत समेटिनेमा निजी क्षेत्र आशावादी

लकडाउनले क्षतविक्षत उद्याेग व्यवसायलाई दिइने राहतबारे बजेटमा केही सम्बाेधन नभएपछि निजी क्षेत्र माैद्रिक नीतिमा आशावादी देखिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १, २०७७

सबैभन्दा बढी कोरोना संक्रमित रौतहटमा (७३ जिल्लाको विवरणसहित)

हालसम्म सबैभन्दा धेरै संक्रमित प्रदेश नं. २ मा २ हजार १०६ जना छन् भने ४०२ जना संक्रमणमुक्त भएका छन् ।
नेपाल समय संवाददाता | सोमबार, असार १, २०७७

सुन तोलाको ८९ हजार ७०० रुपैयाँ

शुक्रबारयता स्थिर रहेको सुनको मूल्य सोमबार फेरि बढेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १, २०७७

डीआईजी सुब्बाको राजीनामा स्वीकृत

नेपाल प्रहरीका डीआईजी डा. राजीव सुब्बाले तीन महिनाअघि बुझाएको राजीनामा स्वीकृत भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १, २०७७