मंगलबार, जेठ ५, २०८३

सामाजिक दूरीका लागि दुई मिटर मापदण्डको समीक्षा गर्नू : जोनसन

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले सामाजिक दूरीका लागि तय गरिएको दुई मिटरको मापदण्ड समीक्षा गर्न आदेश दिएका छन् ।
 |  सोमबार, असार १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १, २०७७

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले सामाजिक दूरीका लागि तय गरिएको दुई मिटरको मापदण्ड समीक्षा गर्न आदेश दिएका छन् ।

National life

बेलायती सरकारका वैज्ञानिक सल्लाहकारले दुई मिटरको सट्टा एक मिटरको दूरी कायम गर्दा संक्रमणको खतरा १० गुणा बढी हुने बताएपछि प्रधानमन्त्रीले त्यसमा पुनर्विचार गर्न अदेश दिएका हुन्।

सामान्यतयाः कुनै स्वस्थ व्यक्ति कोरोना संक्रमितको धेरै नजिक गएमा भाइरस सर्ने खतरा रहन्छ। विश्व स्वास्थ्य संगठनले पनि कमसेकम एक मिटरको दूरी कायम गर्न सुझाव दिएको छ।

संक्रमित व्यक्तिको आसपास स्वस्थ व्यक्ति कति समय रहन्छ, मास्क प्रयोग भएको छ कि छैन, भेन्टिलेसनको अवस्था कस्तो छ आदि कुराले पनि संक्रमणको खतरा निर्भर रहन्छ।

 

प्रकाशित: Jun 15, 2020| 13:20 सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्