मंगलबार, भदौ ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कोरोनाबाट १ करोड संक्रमित, ५० लाख निको भए

कोरोनाबाट ४९ लाख ८ हजार १ सय ३५ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । ५० लाख ३१ हजार ७ सय २२ जना निको भएर घर फर्किएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, असार १४, २०७७

कार दुर्घटनामा पत्रकारको मृत्यु

शनिबार राति कार दुर्घटनमा परी एक जना पत्रकारको निधन भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १४, २०७७

अमेरिकामा कोरोनाबाट सवा लाखभन्दा बढीको मृत्यु, संक्रमित २५ लाख नाघे

अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५ लाख नाघेको छ। अहिलेसम्म त्यहाँ यो भाइरसबाट १ लाख २५ हजार ४७२ जनाको मृत्यु भइसकेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १४, २०७७

ब्राजिलका राष्ट्रपतिलाई मास्क लगाएर हिँड्न अदालतको आदेश

ब्राजिलका राष्ट्रपति जेर बोल्सोनेरोलाई संघीय न्यायाधीशले सार्वजानिक स्थलमा मास्क लगाएर मात्र हिँड्न आदेश दिएका छन्। यसको पालना नगरेमा उनीमाथि जरिवाना समेत हुन सक्ने चेतावनी अदालतले दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १४, २०७७

कोरोनाले कांग्रेस महाधिवेशनको कार्यतालिका खलबलियो, छलफल गर्न पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज आइतबार बस्ने भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, असार १४, २०७७

एक वर्षीय बालक कोरोनाबाट संक्रमणमुक्त

तनहुँको ऋषिङ गाउँपालिका–६ का एक वर्षीय बालकले कोरोना जितेका छन् । यही असार ५ गते कोरोना पुष्टि भएर शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचाररत एक वर्षीय बालकको...
नेपाल समय संवाददाता | आइतबार, असार १४, २०७७

विभिन्न स्थानमा पहिरो र आगलागी

नेपाल समय संवाददाता | आइतबार, असार १४, २०७७

एकैदिनमा पहाड उक्लियो सलह, के गर्दैछ सरकार ?

शनिबार बिहान बुटवलस्थित नेपाली सेनाको गुल्ममा सलहजस्तै देखिने किरा ठूलो संख्यामा देखियो। गुल्मका गणपति कर्णेल ज्योतिकुमार थापाले उक्त किराको समूह सलह भएको अनुमान गरे र प्रमुख जिल्ला अधिकारी महादेब पन्थलाई...
नेपाल समय संवाददाता | आइतबार, असार १४, २०७७

प्रदेश सांसदद्वारा खेलकुद सामग्री हस्तान्तरण

विराटनगर– प्रदेश १ सांसद यशोदा अधिकारीले विराटनगरको एक क्वललाई खेल सामग्री हस्तान्तरण गरेकी छिन् । विराटनगर–११ विराट बुद्ध स्पोर्टिङ क्लबलाई शनिबार एक खेलकुद सामग्री प्रदान गरिएको हो ।
नेपाल समय संवाददाता | आइतबार, असार १४, २०७७

बुन्डेसलिगामा बायर्नको सुखद अन्त्य

बुन्डेसलिगामा दुई खेलअगावै लिग विजेता बनेको बायर्न म्युनिकले अन्तिम खेलमा सानदार जित निकालेको छ। बायर्नले वुल्भ्सबर्गको मैदानमा घरेलु टिमलाई ४–० गोलअन्तरले हराउँदै लिगको सुखद अन्त्य गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, असार १३, २०७७

तारजालीले रोक्ला तिनाउको कटान ?

“डिजाइन नै सही भएन। काम गर्ने निकायले सही डिजाइन नगरि काम गरिरहेका छन्। पुल सकिन लाग्या छ। त्यस्ता तारजालीले रोक्दैन। नदीलाई यतिमा हिँड भनेर हिँड्दैन।”
नेपाल समय संवाददाता | शनिबार, असार १३, २०७७

चौधौं महाधिवेशनबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक आइतबार

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको पदाधिकारी बैठक आइतबार बस्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार १३, २०७७

सलह नियन्त्रणका लागि मुख्यमन्त्री पोखरेलका ६ सुझाव

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सलह किराको नियन्त्रणका लागि विभिन्न उपाय सुझाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार १३, २०७७

सलह नियन्त्रणमा जुट्याे सरकार

हावाको दिशा र गतिमा अचानक आएको परिवर्तनले नेपालमा सलह प्रवेश गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्पष्ट पारेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार १३, २०७७

बागमतीमा कोरोना संक्रमितकाे संख्या ३८७, जिल्लागत विवरणसहित

बागमती प्रदेशमा शनिबारसम्म ३८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार १३, २०७७

प्रदेश ५ : एक केजी सलह मारेर वडामा बुझाए २० रुपैयाँ

प्रदेश ५ सरकारले एक किलोग्राम सलह मार्नेलाई २० रुपैयाँ दिने निर्णय गरेको छ। मारिएको सलह सम्बन्धित वडा कार्यालयमा बुझाउनुपर्नेछ।
नेपाल समय संवाददाता | शनिबार, असार १३, २०७७

सर्लाहीमा पनि देखियो सलह

लालबन्दीमा सलह किरा भित्रिएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार १३, २०७७

कोरोना जित्नेकाे संख्या २,८३४ पुग्याे

नेपालमा कोरोना भाइरस जित्नेको संख्या शनिबारसम्म २८३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार १३, २०७७