मंगलबार, भदौ ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बुटवल उपमहानगरले किन्यो ८ किलो सलह

बुटवलमा दुई जनाले सलह संकलन गरेर स्थानीय सरकारलाई बेचेका छन्। प्रदेश ५ सरकारले गरेको निर्णयअनुसार बुटवल उपमहानगरपालिकाले सलह किनेको हो।
नेपाल समय संवाददाता | आइतबार, असार १४, २०७७

रानीपोखरीको पिँध निर्माण सम्पन्न, अब पानी जम्मा गरिने

रानीपोखरी पुनर्निर्माणअन्तर्गत पोखरीको पिँधमा कालो माटो र ईटा ओच्छ्याउने तथा पानी रहने भागको पर्खाल निर्माणको काम सकिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १४, २०७७

प्रदेश २ मा नागरिकता विधेयकको विरोधमा निरन्तर प्रदर्शन

संसदको राज्य व्यवस्था समितिबाट पारित भएको नागरिकता कानुन संशोधन गर्न विधेयकको विरोधमा प्रेदश २ मा निरन्तर विरोध भइरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १४, २०७७

मोरङमा ८ लाख बिरुवा रोपियो

मोरङमा दुई साता अवधिमा १० हेक्टर क्षेत्रफलमा ८ लाख बिरुवा रोपिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १४, २०७७

एमसीसीको विरोधमा धनगढीमा निकालियो बयलगाडा जुलुस

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)को विरोधमा धनगढीमा आइतबार बयलगाडा जुलुस निकालिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १४, २०७७

पाल्पामा थाल ठटाएर भगाइयो सलह (भिडियो)

पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर २ झ्याङलामा स्थानीयले थाल बजाएर सलह भगाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार १४, २०७७

जनताप्रति अनुत्तरदायी ९७ स्थानीय सरकार

ती स्थानीय तहले समयमै बजेट नल्याएर जनताप्रति अनुत्तरदायी बनेको विज्ञहरु बताउँछन्। कानुन उल्लंघन गर्ने स्थानीय तहबाट आर्थिक अनुशासन कायम हुन नसक्ने ठहर उनीहरुको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १४, २०७७

कांग्रेस केन्द्रीय समिति बैठक १६ गते

नेपाली कांग्रेसको पदाधिकारी बैठक सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १४, २०७७

राप्रपा सचिवालयमा नौ जना मनोनीत

राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानबमोजिम अध्यक्षत्रयले केन्द्रीय सचिवालय सदस्यमा नौ जनालाई मनोनयन गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार १४, २०७७

श्रीलंकाले बनायो अन्डरवाटर म्युजियम

एजेन्सी– श्रीलंकाले अन्डरवाटर म्युजियम (पानीमुनि संग्रहालय) बनाएको छ। उसले गाल्ले सहरको दक्षिणी भेगमा जुन १७ तारिखबाट सञ्चालनमा आउने गरी म्युजियम सञ्चालनमा ल्याएको हो।
नेपाल समय संवाददाता | आइतबार, असार १४, २०७७

पाल्पाबाट तीनतिर बाँडियो सलहकाे बथान

शनिबार साँझ पाल्पामा बास बसेको सलहको बथान आइतबार दिउँसो तीनतिर बाँडिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १४, २०७७

बाबुराम भट्टराईको प्रश्न– प्रधानमन्त्री ओलीलाई हटाउने उचित बेलाचाहिँ कहिले ?

जनता समाजवादी पार्टी (जसपा)का नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई उनकै पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाहेक कसैले हटाउन नसक्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार १४, २०७७

बलिउडमा शाहरुखको २८ वर्ष पूरा, समर्थक र श्रीमतीलाई दिए धन्यवाद

बलिउडका किङ खान अर्थात् शाहरुख खानले फिल्म इन्डस्ट्रीमा २८ वर्ष पूरा गरेका छन्। उनले २८ सालबाट लगातार दर्शकलाई मनोरञ्जन दिँदै आएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार १४, २०७७

प्रदेश १ मा २७ जना कोरोना संक्रमित थपिए

विराटनगर– प्रदेश १ मा आइतबार २७ जना कोरोना संक्रमित थपिएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, असार १४, २०७७

४६३ जना संक्रमित थपिए, हालसम्म ३ हजार संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १४, २०७७

हाम्रो राष्ट्रियता कमजोर छैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अतिक्रमित भूमि समेटेर नक्शा छापेवापत मुलुकको सरकार परिवर्तन हुने विगतको जस्तो कमजोर राष्ट्रियताको स्थिति अहिले नरहेको स्पष्ट पारेका छन् ।
नेपाल समय संवाददाता | आइतबार, असार १४, २०७७

गण्डकीमा ९ जना कोरोना संक्रमित थप, ४९ जना डिस्चार्ज

गण्डकी प्रदेशका विभिन्न जिल्लामा आज (आइतबार) थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १४, २०७७

जनकपुर जलमग्न

शनिबार राति परेको वार्षाले जनकपुर जलमग्न भएको छ । सरोकारवाला निकायले पानीको उचित निकास गर्न नसक्दा यहाँको अधिकांश क्षेत्र जलमग्न भएको हो ।
नेपाल समय संवाददाता | आइतबार, असार १४, २०७७