मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाबुराम भट्टराईको प्रश्न– प्रधानमन्त्री ओलीलाई हटाउने उचित बेलाचाहिँ कहिले ?

बाबुराम भट्टराईको प्रश्न– प्रधानमन्त्री ओलीलाई हटाउने उचित बेलाचाहिँ कहिले ?

जनता समाजवादी पार्टी (जसपा)का नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई उनकै पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाहेक कसैले हटाउन नसक्ने बताएका छन्।
 |  आइतबार, असार १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार १४, २०७७

जनता समाजवादी पार्टी (जसपा)का नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई उनकै पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाहेक कसैले हटाउन नसक्ने बताएका छन्।

आज साँझ ट्विट गर्दै भट्टराईले भनेका छन्, ‘बहुमत प्राप्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टीले बाहेक अरूले हटाउन सक्ने व्यवस्था हाम्रो संविधानमा छैन।’

नेता भट्टराईले प्रधानमन्त्री ओलीले राजीनामा दिने सही समय कुन हो भन्ने प्रश्नसमेत गरेका छन्। ‘अहिले हटाए नक्सा छापेको कारणले हुने ! भोलि सलहले दुःख दिएको बेला हुने ! पछि बाढीपैरो आएको बेला हुने ! अलिपछि दशैंतिहारको बेला हुने ! अनि जाडोको बेला हुने ! उचित बेला चैं कैले रच हँ ?’

प्रकाशित: Jun 28, 2020| 17:11 आइतबार, असार १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।