मंगलबार, भदौ ९, २०८३

पाल्पामा थाल ठटाएर भगाइयो सलह (भिडियो)

पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर २ झ्याङलामा स्थानीयले थाल बजाएर सलह भगाएका छन्।
 |  आइतबार, असार १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार १४, २०७७

पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर २ झ्याङलामा स्थानीयले थाल बजाएर सलह भगाएका छन्।

बुटवलबाट पाल्पा पुगेको सलहको बथान भगाउन स्थानीयले थाल ठटाएका हुन्।

झ्याङला स्थानीयका अनुसार एउटा हुल तानसेनतिर गएको छ भने अर्को हुल छहरा, कचल हुँदै पश्चिमतिर लागेको छ।

सलहले बालीनालीमा भने खासै असर गरेको छैन। शनिबार पहिलोपटक सलह नेपाल प्रवेश गरेको थियो।

प्रकाशित: Jun 28, 2020| 18:32 आइतबार, असार १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।