मंगलबार, भदौ ९, २०८३

गण्डकीमा ९ जना कोरोना संक्रमित थप, ४९ जना डिस्चार्ज

गण्डकी प्रदेशका विभिन्न जिल्लामा आज (आइतबार) थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  आइतबार, असार १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार १४, २०७७

काठमाडौं- गण्डकी प्रदेशका विभिन्न जिल्लामा आज (आइतबार) थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज बागलुङ र म्याग्दीमा २-२ तथा पर्वत, लमजुङ र कास्कीमा १-१ जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमितमध्ये म्याग्दीका दुबै जना महिला हुन्।

आइतबार थपिएका ७ सहित गण्डकी प्रदेशमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या ८९५ पुगेको छ।

त्यस्तै गण्डकी प्रदेशमा आइतबार ४९ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।

डिस्चार्ज हुनेमा स्याङ्जाका ३२ जना छन्। त्यस्तै पर्वतका ८, तनहुँका ६ तथा म्याग्दी ३ जना रहेको निर्देशनालयका निर्देशक डा. विन्दु विन्दु शर्माले जानकारी दिए।

यो सहित गण्डकी प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १७० पुगेको छ।

No photo description available.

प्रकाशित: Jun 28, 2020| 15:55 आइतबार, असार १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।