मंगलबार, भदौ ९, २०८३

कांग्रेस केन्द्रीय समिति बैठक १६ गते

नेपाली कांग्रेसको पदाधिकारी बैठक सम्पन्न भएको छ।
 |  आइतबार, असार १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार १४, २०७७

काठमाडौं- नेपाली कांग्रेसको पदाधिकारी बैठक सम्पन्न भएको छ।

समसामयिक विषयमा छलफल गर्न आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले यही असार १६ गते केन्द्रीय कार्य समिति बैठक बोलाउने निर्णय गरेको छ।

समसामयिक विषयमा छलफल गर्न केन्द्रीय कार्य समिति बैठक बोलाउने निर्णय भएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रकाशित: Jun 28, 2020| 18:23 आइतबार, असार १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।