मंगलबार, भदौ ९, २०८३

बुटवल उपमहानगरले किन्यो ८ किलो सलह

बुटवलमा दुई जनाले सलह संकलन गरेर स्थानीय सरकारलाई बेचेका छन्। प्रदेश ५ सरकारले गरेको निर्णयअनुसार बुटवल उपमहानगरपालिकाले सलह किनेको हो।
 |  आइतबार, असार १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार १४, २०७७

बुटवलमा दुई जनाले सलह संकलन गरेर स्थानीय सरकारलाई बेचेका छन्। प्रदेश ५ सरकारले गरेको निर्णयअनुसार बुटवल उपमहानगरपालिकाले सलह किनेको हो।

बुटवल उपमहानगरपालिका वडा नम्बर ४ बस्ने अच्युत न्यौपाने र सविना थारुले ८ किलो ३०० ग्राम सलह संकलन गरेर वडा कार्यालयमा बुझाएको कार्यवाहक वडाध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठले बताए।

कृषि बालीको शत्रु मानिने सलह संकलन गरेर ल्याउनेलाई प्रोत्साहनस्वरुप नगरपालिकाले रकम प्रदान गरेको छ। उनीहरुलाई प्रतिकिलो २० रुपैयाँका दरले प्रोत्साहन रकम दिइएको वडा कार्यालयले जनाएको छ।

प्रकाशित: Jun 28, 2020| 20:25 आइतबार, असार १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।