मंगलबार, भदौ ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

आर्थिक क्षेत्रसँग सम्बन्धित पाँच विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक क्षेत्रसँग सम्बन्धित पाँच वटा विधेयक प्रमाणीकरण गरेकी छन्।
नेपाल समय संवाददाता | सोमबार, असार १५, २०७७

‘एसएमएस’ विधि अपनाएर बाहिर निस्कनुस् : डा. गाैतम

नेपाल समय संवाददाता | सोमबार, असार १५, २०७७

प्रदेश १ मा ३९२ जना कोरोनामुक्त

प्रदेश १ मा कोरोना भाइरस संक्रमण भएर उपचार गराइरहेका ८ महिने बालिकासहित १४ जना डिस्चार्ज भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार १५, २०७७

रेखा थापाले निर्माण गर्ने चलचित्र भदौदेखि छायांकनमा जाने

नायिका रेखा थापाले नयाँ चलचित्र निर्माण गर्ने भएकी छन्।
नेपाल समय संवाददाता | सोमबार, असार १५, २०७७

‘कोरोनाको डरले बिरामी हुँदा पनि घरमै बस्ने नगर्नुस्’

कोरोना भाइरसको डरले बिरामी हुँदा पनि अस्पताल नगई घरमा बस्ने गरेको पाइएको भन्दै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालले त्यसो नगर्न आग्रह गरेको छ ।
नेपाल समय संवाददाता | सोमबार, असार १५, २०७७

त्रिविबाट ५६ हजार ७ सय १३ विद्यार्थीले उपाधि लिँदै 

त्रिभुवन विश्वविद्यालबाट यस वर्ष ५६ हजार ७ सय १३ विद्यार्थीले उपाधि पाउने भएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, असार १५, २०७७

जागिर सुरु गरेको आठ वर्षमै तीन करोड अवैध आर्जन

मालपोत कार्यालय बाराका लेखापाल युगल किशोर ठाकुरले तीन करोड रुपैयाँभन्दा बढी अवैध आर्जन गरेको खुलेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १५, २०७७

सलहको जोखिममा धान खेती

कोरोना महामारीले आक्रान्त किसानलाई सलहले रोपाइँका बेला थप आतंकित बनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १५, २०७७

ललितपुरमा एक जना कोरोना संक्रमितको मृत्यु

नेपालमा थप एक जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । रौतहटका ३० वर्षिय एक पुरुषको हिजो साँझ मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपाल समय संवाददाता | सोमबार, असार १५, २०७७

उत्सव मनाउन पर्खनुपर्छ : योर्गेन क्लोप

एजेन्सी– इंग्लिस प्रिमियर लिग (ईपीएल) विजेता लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले उपाधि उत्सव मनाउन उचित समय पर्खनुपर्ने बताएका छन्। उनले सबै मिलेर उत्सव मनाउन अझै केही समय कुनुपर्ने बताए।
नेपाल समय संवाददाता | सोमबार, असार १५, २०७७

डेढ महिनापछि खुलेको सेयर बजार १२.८७ अंकले घट्यो

करिब डेढ महिनापछि खुलेको सेयर बजार १२.८७ अंक घटेर ११८८.७६ अंकमा रोकिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १५, २०७७

उपत्यकामा २ महिलासहित ८ जनामा कोरोना पुष्टि

उपत्यकाका विभिन्न जिल्लाका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १५, २०७७

कार र मोटरसाइकल ठोक्किँदा बाबुछोराको निधन

रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ६ मा भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १५, २०७७

कोरोना संक्रमितको संख्या १३ हजार नाघ्यो, आज ४७६ थप

देशभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १३ हजार नाघेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १५, २०७७

एक्सरे गर्दा महिलालाई सबै कपडा खोल्न लगाउने स्वास्थ्यकर्मी पक्राउ

दाङमा महिलालाई नाङ्गै बनाएर एक्सरे गर्ने एकजना स्वास्थ्यकर्मी पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार १५, २०७७

भाटभटेनी ग्रुपले दुई करोड खर्च गरेर सत्तल बनाउने

भाटभटेनी ग्रुपले दुई करोड खर्च गरेर सत्तल बनाउने
नेपाल समय संवाददाता | सोमबार, असार १५, २०७७

रिचार्जरमा कोरोना प्रतिरोधात्मक जुस किन्दा १० थान के एन ९५ मास्क सित्तैमा

मोबाइल एप रिचार्जरले कोरोना प्रतिरोधात्मक जुस किन्दा १० थान के एन ९५ मास्क सित्तैमा उपलब्ध गराउने भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, असार १५, २०७७