मंगलबार, भदौ ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

श्वेताश्री फाउन्डेसनलाई सनराइज बैंकको ५ लाख सहयोग

सनराइज बैंकले सिन्धुपाल्चोकको भूकम्प पीडित माझीहरुलाई एकीकृत बस्ती निर्माण गर्दै आएको श्वेताश्री फाउन्डेशनलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त फाउन्डेसनलाई आर्थिक सहयोग गरेको...
नेपाल समय संवाददाता | शनिबार, असार २०, २०७७

बझाङमा पहिरोले १७ घर बगायो, ७ जना बेपत्ता

बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा ८ को एक बस्ती पहिराले बगाएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २०, २०७७

एट्लेटिको मड्रिडको सहज जित, मायोर्कालाई रेलिगेसन दबाब

एजेन्सी– स्पेनिस ला लिगा अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा तेस्रो स्थानको एट्लेटिको मड्रिडले मायोर्कामाथि ३–० गोल अन्तरले जित निकालेको छ। एट्लेटिकोको वान्डा मेट्रोपोलिटानो रंगशालामा सम्पन्न खेलमा पाहुना टोली मायोर्काले पराजय...
नेपाल समय संवाददाता | शनिबार, असार २०, २०७७

विश्वयुद्ध, एकान्तवास र 'डायरी अफ अ योङ गर्ल'

जब यौनका कुरा आउँछ, मान्छे असहज बन्छन्। बाह्रतेह्र वर्षका छोराछोरीलाई सबै कुरा बताउनुको साटो अभिभावक यस विषयमा कुरा चल्नेबित्तिकै कोठाबाहिर लखेट्छन्।
नेपाल समय संवाददाता | शनिबार, असार २०, २०७७

अनलाइन पढाइ साना नानीका लागि हुँदै होइन

बालबालिकाले लामो समय अनलाइनमा कक्षा लिँदा भोलि विद्यालय र सिकाइप्रति वितृष्णा बढ्ने मात्रै होइन, आत्मविश्वास, सञ्चार, अन्तरक्रियाको कमीका साथै ‘मास फोबिया’ देखिन सक्छ।
नेपाल समय संवाददाता | शनिबार, असार २०, २०७७

साउन १ बाट व्यवसायीले जबरजस्ती सार्वजनिक यातायात चलाउने

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यही साउन १ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २०, २०७७

भारतमा कोरोनाबाट एकैदिनमा ४४४ जनाको मृत्यु, १८ हजारभन्दा बढी संक्रमित थपिए

भारतमा कोरोना भाइरसको संक्रमण र त्यसबाट हुने मृत्यु बढ्दो क्रममा छ। पछिल्लो २४ घण्टामा नै त्यहाँ २२ हजार ७ सयभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २०, २०७७

बेलायत जाने ५० देशका पर्यटकले क्वारेन्टिन बस्नु नपर्ने

कोरोना भाइरसका कारण बढी प्रभावित यूरोपेली मुलुकहरू फ्रान्स, इटाली, स्पेनसहितका ५० मुलुकसँगको अवागमनलाई थप सहज पार्दै त्यहाँबाट बेलायत जाने पर्यटकका लागि यही जुलाई १० देखि क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्थाको अन्त्य गरेको...
नेपाल समय संवाददाता | शनिबार, असार २०, २०७७

कर्णालीका ८० प्रतिशत कोरोना संक्रमित निको भए

कर्णाली प्रदेशमा कोरोना संक्रमित हुनेको भन्दा निको भएर घर जानेको सङ्ख्यामा वृद्धि भएको छ । हिजो शुक्रबार ५१ जना संक्रमित निको भएर घर फर्केसँगै यस प्रदेशका कूल संक्रमितमध्ये ८० प्रतिशत...
नेपाल समय संवाददाता | शनिबार, असार २०, २०७७

बन्धकमा बाल मन

कोरोनाको कहर कहिले सकिने टुंगो नभएकाले यसको असर दिर्घकालीन हुन सक्ने मनोविद् पदमराज जोशी बताउँछन्। उनका अनुसार बालबालिकालाई कुनै समयमा निकै डर लाग्ने, आत्तिने स्वभाव देखियो भने त्यसको प्रभाव दिर्घकालसम्म...
नेपाल समय संवाददाता | शनिबार, असार २०, २०७७

कोरोना महामारीपछि १६ हजार नेपालीको एयरलिफ्ट

कोरोना भाइरसको महामारी सुरु भएयता विदेशमा रहेका १६ हजार २९४ नेपालीको हवाई उडानमार्फत् उद्धार भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २०, २०७७

पाकिस्तानका विदेशमन्त्रीलाई कोरोना संक्रमण

पाकिस्तानका विदेशमन्त्री शाह मोहम्मद कुरैशीलाई कोरोना भाइरसको संक्रमण भएको छ। उनी आफैंले ट्विट गरेर यो जानकारी दिएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असार २०, २०७७

जर्मनीमा वेश्यालय खोल्न माग गर्दैै प्रदर्शन

जर्मनीको बर्लिनमा यौनकर्मीहरुले वेश्यालय खोल्न माग गर्दै प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १९, २०७७

कोरोना परीक्षणमा कर्णालीका दुःख : कतै जनशक्ति अभाव, कतै मेसिन खराब

मेसिन बिग्रिएको हप्ता दिन बितिसक्दा पनि कहिले बन्छ भन्ने टुङ्गो लागेको छैन।
नेपाल समय संवाददाता | शुक्रबार, असार १९, २०७७

त्रिवि उपकुलपतिको राजीनामा माग्दै प्रजातन्त्रवादी प्राध्यापकले बुझाए ३३ बुँदे ज्ञापनपत्र

प्रजातन्त्रवादी प्राध्यापकहरूले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाले राजीनामा दिनुपर्ने, विश्वविद्यालयकाे शैक्षिक, प्राज्ञिक एवम् प्रशासनिक सुधारसहितका माग राखेर ज्ञापनपत्र पेस गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १९, २०७७

सन्तोष श्रेष्ठले ल्याए आफ्नै स्वरमा ‘मायामा मालामाल’ (भिडियो)

संगीतकारको रुपमा ख्याती कमाएका सन्तोष श्रेष्ठले आफ्नै स्वर र संगीतमा ‘मायामा मालामाल’ बोलको गीत ल्याएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १९, २०७७

कोरोना संक्रमण पुष्टि भएपछि आत्महत्या

कोरोना संक्रमण पुष्टि भएपछि बझाङका एक युवकले आत्महत्या गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १९, २०७७