शुक्रबार, फागुन २९, २०८२

जर्मनीमा वेश्यालय खोल्न माग गर्दैै प्रदर्शन

जर्मनीको बर्लिनमा यौनकर्मीहरुले वेश्यालय खोल्न माग गर्दै प्रदर्शन गरेका छन्।
 |  शुक्रबार, असार १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १९, २०७७

जर्मनीको बर्लिनमा यौनकर्मीहरुले वेश्यालय खोल्न माग गर्दै प्रदर्शन गरेका छन्।

National life

मास्क लगाएका र हातमा सेक्स डल लिएका दर्जनौं यौनकर्मीले जर्मनी संघीय परिषद् अगाडि प्रदर्शन गरेका हुन्।

प्रतिबन्ध कायमै रहे गैरकानुनी ढंगले काम सुरु गर्ने चेतावनी उनीहरुले दिएका छन्।

कोरोना भाइरसका कारण जर्मनीमा लागेका अधिकांश प्रतिबन्ध हटाइसकिएको छ। तर, देह व्यापारको प्रतिबन्ध भने हटेको छैन।

स्वीट्जरल्याण्ड, अस्ट्रिया तथा नेदरल्याण्डमा भने लकडाउनपछि वेश्यालय खुलिसकेका छन्।

Laxmi sunrise bank
kumari

बीबीसी

प्रकाशित: Jul 03, 2020| 22:16 शुक्रबार, असार १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।