मंगलबार, भदौ ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एकैदिनमा १६ विपद्का घटना : ९ को मृत्यु, २० घरमा क्षति

पछिल्लो २४ घण्टामा मुलुकभर विभिन्न जिल्लाका १६ स्थानमा बाढी, पहिरो, आगलागी, चट्याङ र सर्पदंशका घटना भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

लकडाउनपछि बेलायतमा पहिलो ‘नाइट आउट’

बेलायतमा लामो लकडाउनपछि सार्वजनिक स्थलहरु खुलेका छन्। त्यहाँ अब पब, रेस्टुरेन्ट तथा सिनेमा हल खोल्न दिइएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

कोरोना संक्रमित शीर्ष ५ देशमा पेरु पनि, कहाँ कति संक्रमित ?

अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ११ लाख ८७ हजार १९३ पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

मन्त्रीहरुलाई बालुवाटारमा बोलाएर के भने प्रधानमन्त्रीले ?

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो राति मन्त्री तथा राज्यमन्त्रीहरुलाई आफ्नो निवास बालुवाटारमा बोलाए। ओलीले उनीहरुलाई मन्त्रिपरिषद् बैठकका लागि बोलाएका थिएनन्। बरु आफ्नो पार्टी नेकपामा अहिले देखिएको समस्याबारे छलफल गर्न बोलाएका...
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछाड्ने ओलीकाे अडान

'पार्टी एकता गर्दा जे सहमति, सहकार्य गरिएको थियो, त्यस विपरीतका क्रियाकलाप हुन थाल्यो। त्यसैले पार्टी एकता कायम गर्न मलाई सहयोग गर्नुहोस्।’
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

राष्ट्रपतिलाई विवादमा नतान्न नारायणकाजीको चेतावनी

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो स्वार्थका लागि राष्ट्रपतिलाई विवादमा नतान्न चेतावनी दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार २०, २०७७

नेकपाभित्रको विवाद उत्कर्षमा, ओलीले भने- राष्ट्रियता र पार्टी एकता दुवै संकटमा

विवाद बढ्दै जाँदा झन्डै दुई तिहाइको बहुमत प्राप्त प्रधामन्त्री केपी ओली नेतृत्वको सरकार संकटमा परेको छ भने तीन वर्षअघि एकीकरण भएको नेकपाका एकताका बाँकी काम पनि अन्योलमा परेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २०, २०७७

प्रधानमन्त्री मन्त्रीहरुसँग छलफलमा, राज्यमन्त्रीहरु पनि सहभागी

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र राज्यमन्त्रीहरुसँग छलफल गरिरहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार २०, २०७७

प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई भेटे

प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शनिबार) राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार २०, २०७७

४७ जनालाई श्रम स्वीकृति

सरकारले बिदामा नेपाल आएका तथा करार अवधि बाँकी रहेका नागरिकलाई कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गरी वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेसँगै वैदेशिक रोजगार कार्यालय ताहचलले आज ४७ जनालाई...
नेपाल समय संवाददाता | शनिबार, असार २०, २०७७

कोरोना संक्रमितको शव व्यवस्थापनमा अवरोध, भीड नियन्त्रणमा लिन अश्रुग्यास प्रहार

गोरखामा शनिबार मृत्यु भएका कोरोना संक्रमितको शव व्यवस्थापन गर्ने क्रममा स्थानीयवासी र प्रहरीबीच झडप भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २०, २०७७

बझाङको पहिरोमा ६ जनाको शव भेटियो, सयभन्दा बढी चौपाया पनि पुरिए

बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसिमा शुक्रबार राति गएको पहिरोमा पुरिएका सातमध्ये ६ जनाको शव भेटिएको छ। एक जना भने अझै बेपत्ता छन्।
नेपाल समय संवाददाता | शनिबार, असार २०, २०७७

११ वटा जिल्लामा ५ सयभन्दा बढी कोरोना संक्रमित

पाँच सयभन्दा बढी कोरोना संक्रमित भएका जिल्लाको संख्या ११ पुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २०, २०७७

खोकनामा स्थानीय र प्रहरीबीच झडप, तीन प्रहरी घाइते

ललितपुरको खोकनामा शनिबार स्थानीय र प्रहरीबीच झडप भएको छ। खोकना क्षेत्रको जमिन मास्न हुने भन्दै स्थानीयले खेतमा धान रोप्न थालेपछि प्रहरीले अवरोध गर्दा दोहोरो झडप भएको हो।
नेपाल समय संवाददाता | शनिबार, असार २०, २०७७

काठमाडौं उपत्यकामा आज एक जना पनि कोरोना संक्रमित थपिएनन्

पछिल्ला केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या थपिइरहेको भए पनि आज शनिबार भने एक जना पनि संक्रमित थपिएनन्। यो साता काठमाडौंमा दुई जना कोरोना संक्रमितको मृत्यसमेत भएको थियो।
नेपाल समय संवाददाता | शनिबार, असार २०, २०७७

आज २३२ जनामा कोरोना पुष्टि, संक्रमितको कुल संख्या साढे १५ हजार

पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २०, २०७७

सुदूरपश्चिममा थप १० जनामा कोरोना संक्रमण

सुदूरपश्चिममा थप १० जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २०, २०७७

कर्णाली प्रदेश सभाको बैठक कांग्रेसद्वारा बहिष्कार

नेपाली कांग्रेसले कर्णाली प्रदेश सभाको बैठक बहिष्कार गरेको छ। प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका रुपमा रहेको नेपाली आज (शनिबार) को बैठक बहिस्कार गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, असार २०, २०७७