मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमित शीर्ष ५ देशमा पेरु पनि, कहाँ कति संक्रमित ?

कोरोना संक्रमित शीर्ष ५ देशमा पेरु पनि, कहाँ कति संक्रमित ?

अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ११ लाख ८७ हजार १९३ पुगेको छ।
 |  आइतबार, असार २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २१, २०७७

अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ११ लाख ८७ हजार १९३ पुगेको छ।

त्यसैगरी यस भाइरसको चपेटामा परेर मृत्यु हुनेको संख्या ५ लाख २८ हजार ३६४ पुगेको छ।

उक्त विश्वविद्यालयको तथ्यांकअनुसार कोरोना संक्रमणका हिसाबले विश्वका शीर्ष ५ देशमा अमेरिका, ब्राजिल, रुस, भारत र पेरु छन्।

अमेरिका– २८,३६,७६४
ब्राजिल– १५,३९,०८१
रुस– ६,७३,५६४
भारत– ६,४८३१५
पेरु– २,९९,०८०

प्रकाशित: Jul 05, 2020| 06:48 आइतबार, असार २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।