पाँच सयभन्दा बढी कोरोना संक्रमित भएका जिल्लाको संख्या ११ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आज (शनिबार)सम्मको तथ्यांकअनुसार महोत्तरी, रौतहट, सर्लाही, कपिलवस्तु, दाङ, पाल्पा, दैलेख, अछाम, कैलाली, डोटी र बाजुरा जिल्लामा कोरोना संक्रमितको संख्या ५०० नाघेको हो।
